Aamsanchar

स्वास्थ्य

काठमाडौँ,  यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा […]

मङ्गलवार, माघ २९, २०७५

ललितपुर,  बिरामीको चाप बढ्दो भए पनि लगनखेलस्थित मानसिक अस्पतालमा ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ (मानसिक रोग विशेषज्ञ) अपुग भएको छ । एकातिर बिरामीको चापअनुसार दरबन्दी अपर्याप्त भएको र त्यसमा पनि दरबन्दीभन्दा तीन जना कम कार्यरत हुँदा यहाँ जनशक्तिको […]

सोमवार, माघ २८, २०७५

मेचीनगर । लायन्स र लियो क्लब अफ अनारमनीले मेचीनगर नगरपालिका–१ स्थित मेचीडाँडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्थानीय पारिजात महिला समूहको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा १ सय ५६ जनाले सेवा लिएका छन् […]

आइतवार, माघ २७, २०७५

चितवन,  नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको आयोजनामा दन्त चिकित्सकको क्षेत्रीय कार्यशाला सौराहामा शनिबार सम्पन्न भएको छ । सो अवसरमा छ विज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विज्ञहरू डा निल पाण्डे, डा रीता सिंह, […]

आइतवार, माघ २७, २०७५

गलकोट, धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा ४०० जनाले […]

आइतवार, माघ २७, २०७५

बिर्तामोड । चार वर्षका अभिषेक खत्री आफु ठूलोभएर डाक्टर बन्ने इच्छा ब्यक्त गरेका छन् । ओछ्यान परेका आफ्ना ३६ वर्षीय बुबा अर्जुन खत्रीलाई निको पार्ने र साइकलमा स्कुल जाने चहाना छ उनको । आर्थिक अभावभएका […]

शनिवार, माघ २६, २०७५

पर्वत,  क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थाल्नुभएको छ । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आउनुभएको हो । एउटा झुपडी र चार हलको खेत बेचेर […]

शनिवार, माघ २६, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो सेवालाई सर्वसुलभ बनाएको छ । निजी मेडिकल कलेजभएपनि आगामी वर्षबाट मेडिकल कलेज सञ्चालनको अनुमति पाउने वातावरण सिर्जना भए लगत्तै अस्पतालले बिहिबारबाट काठमाण्डौं स्थित त्रिवि […]

बिहिवार, माघ २४, २०७५

शान्तिनगर, झापा बुद्धशान्ति–४ चतुरे वरका एक बालक घाँटीको क्यान्सरबाट पीडित बनेका छन् । स्थानीय कृष्ण चेम्जोङको ९ बर्षीय छोरा सोहन लिम्बू गत ३ महिनादेखि उक्त प्राण–घातक रोगबाट ग्रसित बनेका छन् । सामान्य तवरले घाँटीको देब्रे […]

बिहिवार, माघ २४, २०७५

टीकापुर,  केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उहाँको त्यही उपचार भयो । “मलाई कति पैसा लाग्यो […]

बुधवार, माघ २३, २०७५