झापाको बिर्तामोड–४ स्थित प्रसिद्धि कोलोनी । तिहार देखि छठ पूजा सम्म विद्युतिय बत्तीद्वारा श्रृगारिएको कोलोनी पर्यटकिय स्थलझै बनेको छ । फोटो खिच्ने र टिकटक बनाउनेहरुको घुईचोनै लाग्न थालेको छ । अधुवा खोलालाई बैज्ञानिक ढंगबाट तटबन्धन […]
झापाको कमल गाउँपालिका वडा नम्बर १ लाफतीमा कनकाई नहरको छेउमा विद्युत मोटरबाट पानी निकालेर रोपाई गर्न तयारी गर्दै स्थानिय कृषकहरु । कनकाई सिँचाइ आयोजनाले नहर अधिग्रहण गरेको क्षेत्रमध्ये करिब एक हजार हेक्टर क्षेत्रका कृषकले सिँचाइको […]
मरिचु एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो र सेता हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। वनस्पति जगत्मा पिप्पली कुलको मरिच पिप्पली नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको […]
मोरङको विराटनगर महानगरपालिका स्थित बुद्धनगरमा लुगा ओढेका घर पालुवा पशुहरु । केही दिन देखि बढेको जाडो, सितलहरका कारण तराईका जिल्लावासीहरु प्रभावित बनेका छन् । मानिसहरुले मात्र हैन जनावहरु पनि उत्तिकै कठाङ्ग्रिएर बाच्नु परेको छ ।
तोरी एक तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ। तोरीको बिउ दुई दलीय […]
झापा–इलाम सिमा क्षेत्र इलामको रोङ गाउँपालिका–४ किटेनी स्थित स्वागत झरना । २५४ फिट उचाई रहेको यस झरना पुग्न मेची राजमार्गबाट ५ सय मिटरको पैदल मार्ग तय गर्नुपर्छ ।
झापाको कनकाई नगरपालिकामा पर्ने चम्पापुर देखि कालिमुढा जोडने सडक । करिव दुई किलोमिटर दुरी रहेको यस सडक निर्माण भएपछि नागरिकमा सुविधा संगै गाउँको शुन्दरता पनि बढेको छ ।
झापाको भद्रपुर नगरपालिका देवकोटा चोकमा निर्माण गरिएको देवकोटा ज्येष्ठ नागरिक चौतारी । ‘नमुनाको रुपमा रहेको यस चौतारी निर्माणको लागि स्थानियहरु र दाताहरुको १० लाख पचास हजार रकम सहयोगमा निर्माण गरिएको हो ।’ बढो कलाकौशल द्वारा […]
झापाको कनकाई नगरपालिका वडा नं.८ सितलचोकका कृषकहरु धान थन्कायाउने ध्याउन्नमा । झापाको केचनाकलनदेखि ३,००० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान फलाईने गरिन्छ तर पनि गतबर्ष २४ अर्ब रुपैयाँभन्दा बढीको धान–चामल नेपालमा आयात गरिएको थियो ।
झापाको धुलाबारी चोकमा हात धुने (पाइडल टेङ्की) स्थापना कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधी तथा सर्वसाधारणहरु । मंगलबार राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माध्यमिक विद्यालयका बिध्यार्थीहरुले उक्त पाइडल टेङ्की […]