Aamsanchar

फोटो: बिनोद पाण्डे/आमसंचार को लेखहरु

झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे स्थित धान कुन्यौ लगाउन जुटेका कृषकहरु । यतीवेला झापाका विभिन्न पालिकामा धान रोप्ने चटारो संगै बर्खेधान थन्काउन कृषकलाई भ्याई नभ्याई छ ।

मङ्गलवार, असार ९, २०७७

झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका मदरगाँछका कृषक मकै बताउदै । झापामा मनसुन सुरु भएको छ, एतीवेला मकै भाच्ने, थन्काउने, रोपाई, र कतै बर्खेधान काटने चटारो छ झापाका कृषकलाई ।

शुक्रवार, असार ५, २०७७

झापाको मेचीनगर स्थित बौद्धमोड पूर्व निन्दा खोलाको पुलबाट देखिएको दृष्य । झापाको उत्तर क्षेत्र एतीवेला रमणिय देखिएका छन ।

शुक्रवार, असार ५, २०७७

झापाको कनकाई नगरपालिका–८ खाडी बस्तीमा मास्क लगाएर खेल्न निस्केका बालबालिकाहरु । लकडाउन खुकुलु भएपछी धेरैले मास्क लगाउन छोडेका छन, त्यसैगरी भौतिकदुरी पनि भङग गर्न थालेको अबस्था छ ।

मङ्गलवार, असार २, २०७७

दमक नगरपालिका स्थित हिमालय गुडरिक चिया बगान महेन्द्र राजमार्गमा रहेको पैनी (कल्भर्ट)मा थुपारिएको फोहोर । यस ठाउँमा शिसा, प्लाष्टिक लगायत फोहोर थुपारिदा कल्भर्ट बुझो लागेको छ । बर्षा सुरु हुदैछ यस फोहोरलाई नहटाइए सडक उत्तरको […]

शुक्रवार, जेठ २३, २०७७

झापा मेचीनगर १ निन्दा सिरानमा दिनेश घिमिरेको बारीमा फलेको लिच्ची । घिमिरेकोमा १३ वटा ठुला लिच्चीका रुख छन यतीवेला केही रुख ठेक्का मार्फत फल बेचेका छन भने केही बोटको फल आफै घरबाटै बेच्दै आएका छन […]

बिहिवार, जेठ २२, २०७७

झापाको बिर्तामोड अन्धुवा खोलामा बन्दै गरेको नयाँ पुल ढलानमा प्रयोग गरिएको मेशिन । झापामा यो मेशिन भित्रिय संगै मजदुर अभावमा रोकिएका धेरै योजनाहरु सुचारु गर्न सजता पुगेको छ ।

बिहिवार, जेठ २२, २०७७

झापाको कमल गाउँपालिका–३ सानो केर्खामा रहेको भँगेराको खोर । स्थानिय मेघराज चापाँगाइँले ५ बर्ष अघि उक्त खोर बनाईदिएका हुँन । प्रकृती र पर्यावरण सन्तुलन कायम राख्न चराहरुको भुमिका महत्वपूर्ण रहेकोले सानो प्रयासमा भए पनि भँगेराको […]

बुधवार, जेठ २१, २०७७

मंगलबार साँझ ५ बजे झापाको बिर्तामोडबाट देखिएको दृष्य । यो दृष्यले मानिसलाई के संदेश दिन सक्छ भने, कुनैपनि व्यक्ती वा बस्तु सबै ठाउँमा कमजोर र अस्थित्व विहिन हुदैनन, त्यस्तै सूर्यको अगाडी बादलको आकार सामान्य हो […]

बुधवार, जेठ २१, २०७७

झापा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाई कार्यकक्षमा । बढी जनधनत्व र व्यापारिक केन्द्र रहेको बिर्तामोड नगरपालिका कार्यालयमा जनप्रतिनिधी र कर्मचारी झापाका अन्य पालिकामा भन्दा बढी व्यस्त रहनु पर्ने अवस्था छ, त्यसमा पनि बिर्तामोडका मेयर […]

मङ्गलवार, जेठ २०, २०७७