Aamsanchar

विज्ञान कार्की को लेखहरु

पोखरा । पोखरा विश्वविद्यालय बायो मेडिकल विद्यार्थी सङ्गठनले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिवार पोखरा १७ स्थित मानव सेवा आश्रम परिसरमा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ, अफ अल्लाइड साइन्सेज अन्र्तगत स्थापित संस्था, पोखरा […]

आइतवार, मंसिर १८, २०७९

इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसन ९आइएस एफ० को कार्यसमिति बैठक मोरक्को राजधानी रबटमा सम्पन्न भएको छ । पहिलो दिनको बैठले २०२२ / २०२३ का प्रतियोगिताहरु को लागि आइएस एफका कार्यकारी सदस्य राज कुमार कार्की लाई प्रतिनिधि […]

शुक्रवार, असार १७, २०७९

इटहरी ।  नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा पुगेको छ । घरेलु टोलीसँगको सिरिजका लागि नेपाली टोली बुधबार क्यानडा पुगेको हो । स्थानीय नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी) ले नेपाली टोली क्यानडा आईपुगेको जानकारी दिएको छ […]

बिहिवार, असार १६, २०७९

सुनसरी । इटहरी उपहानगरपालिकाले क्रिकेट मैदान मासेर पार्क बनाउन सुरु गरेपछि सुनसरीका क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरुले उपमहानगरपालिको काम प्रति आपती जनाएका छन् । विगतमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता  ‘यु –१९ राष्ट्रिय प्रतियोगिता’ समेत सम्पन्न […]

मङ्गलवार, चैत १५, २०७८