
झापा । पूर्वीनाका काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्नेहरूको अनिवार्य परिचयपत्र जाँच गर्न थालिएको छ । यसअघि पनि यस्तो व्यवस्था रहेपनि कार्यान्वयन पक्ष फितलो हुँदा प्रभावकारी चेकजाँच हुन सकेको थिएन । शंकास्पद व्यक्तिबाहेक अधिकांशलाई परिचयपत्र […]
चारपाने । संघीय सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी र उत्तरदायी बनाउन सबै सरकारी कार्यालयलाई निर्देशन दिइरहेका बेला नेपाल टेलिकम को बिर्तामोड कार्यालय भने अझै पुरानै ढर्रामा चलिरहेको आरोप स्थानीयवासीले लगाएका छन् । वैशाख ३० […]
बिर्तामोड। झापा ईनर्जी सोलार परियोजनाको अपार सफलतापछि सोही समूहले बिर्तामोडमा मुख्य कार्यालय रहने गरी “पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लि.” सञ्चालनमा ल्याएको छ । कम्पनीले इच्छुक लगानीकर्ताका लागि संस्थापक शेयर खुला गरेको जनाएको छ । कम्पनीको प्रमुख […]
बिर्तामोड । रोटरी इन्टरनेशनल नेपाल डिस्ट्रिक ३२९२ का पूर्व गर्भनर स्वर्गीय सन्तोष रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै झापाको अर्जुनधारा जलेश्वरधा मा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ। डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ७ का विभिन्न क्लबहरूको संयुक्त आयोजनामा […]
नेपालमा कृषि सहकारीको अवधारणा किसान सशक्तिकरणको आधारका रूपमा अघि सारिएको हो। किसानलाई संगठित गर्दै उत्पादन वृद्धि, लागत नियन्त्रण र बजार पहुँच सहज बनाउने लक्ष्यका साथ सहकारी खोलिएका थिए। तर, व्यवहारमा यो लक्ष्य धेरै ठाउँमा कागजमै […]
बिर्तामोड। सनलाइट म्युजिक एण्ड स्टुडियो स्कुलले आफ्नो ३०औँ वार्षिकोत्सव विविध सांगीतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। २०५३ सालमा स्थापना भएको उक्त संस्थाले हालसम्म हजारौं विद्यार्थीलाई संगीत शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा […]
झापा। किरात भाषा, लिपि र साहित्यको पुनर्जागरणको आधारशिला सन् १९२५ जुलाई २६ मा कालिम्पोङ मा भएको एक ऐतिहासिक बैठकबाट सुरु भएको तथ्य सार्वजनिक भएको छ । उक्त बैठकमा किरात समुदायका अगुवाहरूको सहभागितामा “याक्थुङहाङ चुम्लुङ सभा” […]
बिर्तामोड । झापाको भद्रपुरमा आएको तीव्र गतिको हावाहुरी र असिनापानीले एक मेहनती कृषकको वर्षौंको पसिना केही घण्टामै बगाएको छ। भद्रपुर–१०, कलवलगुढीमा सञ्चालनमा रहेको डेविट कृषि फर्ममा प्राकृतिक विपद्ले ठूलो क्षति पु¥याउँदा कृषकहरू भावनात्मक रूपमा समेत […]
झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाई क्षेत्रमा आइतबार बिहान देखिएको चितुवा अन्ततः सुरक्षाकर्मी र वन टोलीकै उपस्थितिमा भीडद्वारा कुटपिट गरी मारिएको छ । घटनाले नेपालमा जंगली जनावर संरक्षण र भीड नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ […]