Aamsanchar

ब्यानर १

बिर्तामोड । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत अर्थात ६६ लाख ६६१ हजार ६६२१ जना व्यक्ति अपाङ्गता रहेका छन् । कोशी प्रदेशको तथ्याङ्कलाई हेर्दा २.४ प्रतिशत १ लाख १९ हजार ७४ र […]

मङ्गलवार, वैशाख ११, २०८१

लोकतन्त्र भनेको के हो ? जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् । नेपालमा लोकतन्त्र दिवसको पृष्ठभूमि राजसँस्थाको पारिवारीक […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताउनुभएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छन् । सोमबार एमालेले नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन् । उनले श्रीमान् नेकपा एमालेका तत्कालीन […]

सोमवार, वैशाख १०, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि पदभार ग्रहण गरेको छ । अध्यक्षमा विजयी भएका राजु न्यौपाने नेतृत्वको कार्यसमितिले पदभार ग्रहण गरेको हो । २०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति […]

आइतवार, वैशाख ९, २०८१

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन् । आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् । उनले भने-‘अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं। विश्व बैंकले दिइरहेको जलवायु ऋण र जलवायु परिवर्तनका अभ्यास गलत रहेको भन्दै अभियन्ताहरू सडकमा उत्रिएका छन्। विशेषगरी विश्वका दक्षिणी राष्ट्रहरूमा जलवायु लचिलोपनको नाममा विश्व बैंकले जलवायु ऋण थोपरिरहेको भन्दै त्यसविरूद्ध अभियन्ताहरू सडकमा उत्रिएका हुन्। […]

शुक्रवार, वैशाख ७, २०८१