Aamsanchar

दमक जेसीजका पूर्व अध्यक्ष, औषधि व्यावसायी थापाको निधन

Author Image
सोमवार, कार्तिक ३, २०७७

दमक। दमक जेसीजका पूर्व अध्यक्ष स्थानिय पुराना औषधि ब्यवसायी एवं सामाजिक ब्याक्तित्व आर.बी. थापाको निधन भएको छ ।

उनि केहि समययता बिराटनगरमा उपचाररत रहेका थिए । भेन्टिलेटरमा उपचार भई रहेको अवस्थामा उनको निधन भएको बताईएको छ ।

थापाले दमक चोकमा दर्पण फार्मेसी चलाआउदै आएका थिए । निमोनिया बिग्रिएर स्वास्थ्यमा समस्या आएपछि उनलाई बिराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर