Aamsanchar

आमसंचारका लेखहरु

सा“झकोवेला भेडेटारवाट हेर्दा बत्तीले झिलिमिली बनेको धरान र ईटहरी सहर । तस्वीर ः विनोद पाण्डे/आमसंचार

मङ्गलवार, जेठ ११, २०७३

काठमाण्डौं । पन्ध्रदेखि बीस वर्षसम्मका विवाहित किशोरीमध्ये १८ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन । ४१.५ प्रतिशतले साधन प्रयोग गर्न चाहेर पनि प्राप्त गर्न सकेका छैनन । बीसदेखि २४ वर्षका विवाहित युवतीमध्ये […]

मङ्गलवार, जेठ ११, २०७३

झापा । झापामा पहिलो पटक आयोजना हुन लागेको पूर्वाञ्चल क्षेत्रीय राष्टपति रनिङ् शिल्ड खेलकूद प्रतियोगिताको आठौं संस्करणको तयारी पूरा भएको छ । पूर्वाञ्चल खेलकूद विकास समितिको आयोजना तथा झापा खेलकूद विकास समितिको संयोजनमा यहि जेठ […]

मङ्गलवार, जेठ ११, २०७३

श्रोत : NH   १ नर्वेः नर्वेमा मे देखि जुलाइ सम्म करिव ७६ दिन सम्म सूर्य अस्ताउँदैन । त्यसैकारण नर्वेलाई ‘ल्याण्ड अफ द मिडनाइट सन’ अर्थात मध्यरातको सूर्यको भूमि पनि भन्ने गरिन्छ । खासमा पुरै नर्वेमा […]

मङ्गलवार, जेठ ११, २०७३

काठमाण्डौं । अदालतको अवहेलनासम्बन्धि मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फसाउन खोजेको भन्ने दाहालको अभिव्यक्तिले अदालतको […]

मङ्गलवार, जेठ ११, २०७३

नेपालको पुर्वी मुख्य सिमाना काकडभिट्टा सहरको सडक किनारमा रहेको हरियाली रुखहरु । सहर होस या चोक बजारमा सवारीको चापले निस्कने प्रदुशण धुवा र बाक्लो सहरीकरण मानव स्वास्थ्यकोलागी घातक बन्दै गएको छ । गाउमा भन्दा सहरमा […]

मङ्गलवार, जेठ ११, २०७३

झापा।  शिक्षक सेवा आयोगले रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सोमवार एक विज्ञापन जारी गर्दै खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा पदपूर्तिका विज्ञापन प्रकाशित गरेको हो । यस […]

मङ्गलवार, जेठ ११, २०७३

ताप्लेजुङ: ताप्लेजुङ नगरपालिका-१ स्थित एक घरमा पाहुना आएका झापा निवासी नरेन्द्र लिम्बूको गए राति कोठाको झ्यालबाट खसेर ज्यान गएको छ । यहाँस्थित खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सञ्जय केदेमको कोठामा आएर बसेका दुधे-१ […]

मङ्गलवार, जेठ ११, २०७३

मोरङ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले दोस्रो खानेपानी योजना निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । उर्लाबारी–३ महारुद्र शिवालय मन्दिर छेउमा निर्माणाधिन दोस्रो खानेपानी योजनाको काम तीव्र रुपमा अगाडि बढाएको हो । […]

मङ्गलवार, जेठ ११, २०७३

सोलुखुम्बु । गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ । यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैको पनि ज्यान गुमाउनु नपर्दा आरोहणप्रति उत्साहित बनेका आरोही गत […]

मङ्गलवार, जेठ ११, २०७३