Aamsanchar

आमसंचारका लेखहरु

इलाम सशस्त्र प्रहरी बलको काम के हो ? सीमा सुरक्षा गर्ने, दंगा नियन्त्रण गर्ने र तस्करी रोक्ने । तर, इलाममा सशस्त्र प्रहरीको जिम्मेवारी फरक छ । त्यहाँ हाकिमका मावलीको घरमा कुखुराको खोर बनाउने जिम्मा पनि […]

सोमवार, जेठ ३, २०७३

‘लुई’ पत्रिकाका लागि ‘टपलेस’ फोटो खिचेर चर्चामा आएकी पपगायिका रीता ओरा फेरि चर्चामा छिन् । कारण हो– उनको ‘सेक्सी’ तस्बिर । त्यो पनि अनलाइनका लागि । वेबसाइट एससोबिजडटकमका लागि ओराले फेरि कामुक फोटो खिचाएकी हुन् […]

सोमवार, जेठ ३, २०७३

झापा शनिअर्जुन नगरपालिकामा पर्ने फुलमती खोलामा निर्माणधिन पुल । बर्षायामा पूर्वमा फुलमती खोला पस्चिममा विरिङ खोला , दक्षिणमा फुलमती र विरिङ को संगम स्थल खोलाको कारण आवतजावत गर्न नसकेर उत्तरमा ४ किलो मिटर जती दुरीमा […]

सोमवार, जेठ ३, २०७३

हालै झापामा सम्पन्न मिस ग्राण्ड झापाको उपाधी चुम्न सफल झापा विर्तामोड,२ चारपाने निवासी उदयमान मोडल समिक्षा खतिवडा एतीखेर झापाली युवा जमात विच चर्चाको पात्र बनेकी छिन । सानै उमेरदेखी रंगमञ्चमा अभिनय गर्दै आएकी १९ बर्षिय […]

सोमवार, जेठ ३, २०७३

[रबिन्द्र बराल ] रंगेली । मोरङको रंगेली मा रहेको अस्थाई ट्राफिक चेक पोस्टले बैशाख महिनामा ८५ हजार एक सय रुपैयाँ राज्स्व संङलन गरेको छ । रंगेली ,कर्सिया,रामचोक,डाईनियाँ,झपडतल,लगायतका स्थान बाट विभिन्न समयमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल,ट्रक […]

सोमवार, जेठ ३, २०७३

  चितवन । चितवनका पत्रकारको सामाजिक अभियान हामीले नगरे कसले गर्नेले चितवनको विकट चेपाङ गाउँमा विद्यालय बनाएको छ । गत साल वैशाख १२ गतेको भूकम्पले भत्काएको लोथर गाविस–७ स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको दुईकोठे भवन […]

सोमवार, जेठ ३, २०७३

तनहुँ । जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको […]

सोमवार, जेठ ३, २०७३

जापान । कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक […]

सोमवार, जेठ ३, २०७३

बिर्तामोड । बिर्तामोडस्थित स्पेश लिङ्क टिभी एण्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदय टेलिभिजनका लागि आधारभूत पत्रकारिता सम्बन्धी १५ दिने प्रशिक्षण आइतबारदेखि शुरु भएको छ । सूर्योदय टेलिभिजनको आयोजनामा सञ्चालक समितिका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा भएको तालिमको […]

आइतवार, जेठ २, २०७३

अर्घाखाँचीः  नेपाली सेना भएको, गण सर्न लागेको र गणमा रहेका खाद्य सामाग्री सस्तो मुल्यमा बिक्री गर्ने भन्दै आइतबार लाखौँ नगद ठगी गर्दै मोटरसाइकल समेत लिएर युवक फरार भएका छन् । दिनेश नाम बताउने युवाले सन्धिखर्कको […]

आइतवार, जेठ २, २०७३