Aamsanchar

आमसंचारका लेखहरु

फोटो फायल काठमाडौँ । अखिल नेपाल लनटेनिस सङ्घको आयोजनामा ‘एएनएलटिए एसियन जुनियर टुर सर्किट वान एन्ड टु’ सेप्टेम्बरमा हुने भएको छ । सर्किट ‘वान’ सेप्टेम्बर तीनदेखि १० तथा सर्किट ‘टु’ सोही महिनाको ११ देखि १७ […]

बुधवार, साउन ५, २०७३

काठमाडौं–चीनले नेपालमा उर्जाका लागि वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिकल इन्जियिर्स डिजाइन इन्स्टिच्युटले वैकल्पिक उर्जाबाट इन्धन उत्पादन गर्ने उद्योग स्थापना गरिदिने प्रतिवद्धता जनाएको हो । चीन सरकारको निमन्त्रणमा […]

मङ्गलवार, साउन ४, २०७३

झापा खुदुनावारी ४ निवासी मेलिना सिलवालको शरीरको दुईवटै मृृगौला काम नगरेपछि सहयोगको निम्ति सिलवाल परिवारजन एवम खुदुनावारीका वृद्धिजीवि,समाजसेवी लगायतले आग्रह गरेका छन् । १६ वर्षीया मेलिनाका मृगौला नयाँ प्रत्यारोपण गर्न टेवा पु¥याउने उदेश्यले टिकाराम उप्रेतीको अध्यक्षतामा […]

मङ्गलवार, साउन ४, २०७३

काठमाडौँ। राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्। तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै […]

मङ्गलवार, साउन ४, २०७३

काठमाडौं । पैसा भनी कागजका टुक्रा दिई ठगी गर्ने फरार अभियुक्त काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने धादिङ त्रिपुरेश्वर गाविस–१ का ३७ वर्षीय बलराम श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले सोमबार काठमाडौं गोंगबुबाट पक्राउ गरेको छ […]

मङ्गलवार, साउन ४, २०७३

काठमाडौँ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को ‘सन्डे क्लब’ अन्तर्गत आज विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारलाई ‘मेमोरी एन्ड माइन्ड म्यानेजमेन्ट’ प्रशिक्षण दिइएको छ । विश्वका विभिन्न मुलुकका विशिष्ट व्यक्तिलाई प्रशिक्षण दिइसक्नुभएका डा नवल पजियारले उक्त […]

मङ्गलवार, साउन ४, २०७३

भोजपुर– पूर्वी पहाडी जिल्ला भोजपुरको भुल्के गाविस–२ मन्सरामका कृषक बाँदरदेखि हैरान भएका छन् ।   कृषकले लगाएको मकै बाली बाँदरले बारीमै आएर खाइदिन थालेपछि कृषक हैरान बनेका हुन् । यहाँका स्थानीय दिउँसो बाँदर रुँग्न हरेक […]

मङ्गलवार, साउन ४, २०७३

एजेन्सी – स्त्रीलाई सुन्दर देखाउँन अहम भूमिका खेल्ने भनिने ‘लिपस्टिक’ अब उनीहरुकै लागि खतरा बनेको छ । एक नयाँ अध्ययनले लिपस्टिक महिलालाई मानसिक रोगको सिकार अर्थात् पागल बनाउँन सक्ने देखाएको छ ।   अध्ययनमा भनिएको […]

मङ्गलवार, साउन ४, २०७३

पाँचथरः   छिमेकीको खुकुरी प्रहारबाट पाँचथरको फिदिम-२ स्थित ओदिन बस्ने एक व्यक्तिको गएराति मृत्यु भएको छ। सोही ठाउँ बस्ने उनका छिमेकी १९ वर्षीय मनोज तुम्बापोको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। घाइते ४९ वर्षीय देवराज […]

मङ्गलवार, साउन ४, २०७३

काठमाण्डौं । नेकपा एमाले स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । सरकार परिवर्तनको दलीय प्रयास तिब्र बनेपछि सत्तानेतृत्वकर्ता दल एमालेले स्थायी कमिटिको बैठक बोलाएको हो । एमाले सचिव प्रदिप ज्ञवालीकाअनुसार, बैठक पर्सि बिहीवारबाट […]

मङ्गलवार, साउन ४, २०७३