
खोटाङ। जिल्लामा सञ्चालन गर्न लागिएको मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालन गर्ने तयारी गरिएको […]
विर्तामोड। अन्तर्राष्ट्रिय क्षेत्रका व्यावसायिक व्यक्तित्वहरूले नेपाली अलैंचीप्रति निकै चासो देखाउन थालेका छन् । उनीहरूले सुकुमेललाई मात्र अलैंची मान्दै आएका पश्चिमा मुलुकका व्यावसायिक क्षेत्रका मानिसले नेपालको अलैंची देखेपछि र यसको स्वाद लिएपछि यो अलैंचीले तेस्रो बजार […]
नेपाली जनताले विगत ८० वर्षभन्दा बढी समयदेखि लोकतन्त्र, जनजीविका र राष्ट्रियताका लागि संघर्ष गर्दै आएका छन् । वि.सं. १९९०को दशकबाट नेपालमा नागरिक अधिकारको आन्दोलन शुरु भएको देखिन्छ । त्यसपछि कम्युनिष्ट र कांग्रेस पार्टीहरू बने । […]
पाँचथर । जिल्ला प्रहरी कार्यलय पाँचथरले चालु आर्थिक वर्षमा ६५ जना महिला तथा बालबालिका सम्पर्कविहीन भएको जनाएको छ । तीमध्ये २९ महिला, चार बालिका र एकजना बालक गरी ३४ जना फेला परेको प्रहरीको तथ्याङ्कमा छ […]
सिरिया । सिरियाले त्यहाँ जारी गृहयुद्धका कारण ठूलो क्षति व्यहोर्दै आएको छ । मानवीय र भौतिक संरचनामा मात्र नभई गृहयुद्धका कारण सिरियाले एउटा पुस्ता नै गुमाउने अवस्था निम्तिएको एक अध्ययनले देखाएको छ । गृहयुद्धका कारण […]
झापा । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणबाट नेपालमा बुधबार ल्याइएका १२ शवसँग २४ कामदार नेपाल फर्किए । उनीहरु निकै साहस र ढुक्कको श्वास फेरिरहेका थिए । पाँच वर्ष सुरक्षागार्डका रुपमा काम गरिरहेका त्रिशूलीका प्रेमबहादुर […]
(कालिका खड्का/कल्पना पौडेल) काठमाडौँ । वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए […]
[भरत शिवाकोटी] युएई । वैदेशिक रोजगारिमा युएईमा रहेका झापालीहरु सँगै सिङ्गै प्रवासी नेपालीहरु स्तब्ध हुने घटना रोकिएको छैन । कसैको वाध्यता, कसैको आवश्यकता, कसैको सपना अनी यस्तै यस्तै विभिन्न कारणहरु सँग गाँसिएको विदेश सुन्न र […]
पाँचथर । श्रीमतीको खुकुरी प्रहारबाट आज पाँचथर ओयम–४ का कमल योङ्या गम्भीर घाइते भएका छन् । सामान्य घरायसी विवाद भएपछि २७ वर्षीया श्रीमती फूलमायाले खुकुरी प्रहार गर्दा कमल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]