Aamsanchar

आमसंचारका लेखहरु

  काठमाडौँ । सरकारले ल्याएको अनलाइन सञ्चालन निर्देशिका– २०७३ लाई यथास्थितिमा कार्यान्वयन नगर्न सरोकारवालाले माग गरेका छन् । नेपाल पत्रकार महासङ्घले यहाँ आज आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले सो निर्देशिकाका संविधानमा बाझिएका बुँदा हटाउन माग […]

बुधवार, असार ८, २०७३

झापा। रागा चराउदै गर्दा चट्याङ लागेर झापामा एक व्यक्ति गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तोपगाछी– ४ निवासी ५५ वर्षीय सरकार सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोरेनलाई मंगलवार चट्याङ लागेको […]

बुधवार, असार ८, २०७३

काबुलबाट शब ल्याउँदा प्रधानमन्त्री ओली पनि विमानस्थल जाने अफगानिस्तानमा तीन हजार नेपाली   काठमाडौं ।  काबुलमा हत्या गरिएका नेपाली नागरिकहरुको शब लिएर जहाज उडेको छ । बिहानै शब ल्याउने तयारी भए पनि प्राविधिक र औपचारिक प्रक्रियाले […]

बुधवार, असार ८, २०७३

मोती झै बनेर लगातार बर्सिरहेकोछ झापामा पानी  । तस्वीर : विनोद पाण्डे/आमासंचार

बुधवार, असार ८, २०७३

[टेकबहादुर गिरी / अशोक गिरी] [खोज अनुसन्धानमूलक सामग्री] नेपालमा आदि अनादिकालदेखि बसोबास गर्दै आएका “सन्यासी” दशनामीहरु एकै शब्दमा भन्नुपर्दा यस समाजका तमाम जातिहरु मध्ये सन्यासी हुन् या दशनामी मात्र हुन् या दशनामी–सन्यासी हुन्, यौ साह्रै नै गहन विषय […]

बुधवार, असार ८, २०७३

बिराटनगर  । एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै कुन विषयमा कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको आयोजनामा बिराटनगर शैक्षिक मेला सम्पन्न भएको छ । एसएलसी उत्तीर्ण गरी […]

बुधवार, असार ८, २०७३

झापा । मोहन बैद्य नेतृत्वको नेकपा क्रन्तिकारी माओवादीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीसंग सहकार्य गर्दै जनवादी क्रान्तिको तयारी गर्ने रणनीति बनाएको छ । सो पार्टीको राजधानीमा तीन दिनयता जारी राष्ट्रिय भेलामा अध्यक्ष बैद्यले पेश […]

बुधवार, असार ८, २०७३

जनकपुर । २५ लाख दाइजो लिएर विवाहको कुरो छिनेपछि केटा बेपत्ता भएका छन् । यही असार १५ गते विवाह गर्ने तय भएकोमा बेहुला बेपत्ता भएपछि केटी पक्षले केटापक्षसँग एक करोडको कागज गराएका छन् । महोत्तरीको धिरापुर […]

बुधवार, असार ८, २०७३

काठमाडौँ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेलको नेपालमा प्रशस्त सम्भावना रहेकाले यसको प्रवद्र्धनमा लाग्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प […]

बुधवार, असार ८, २०७३

पथरी (मोरङ)। पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घरपरिवार रातभर जाग्राम बस्ने गरेका छन् । स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका ६०० घरका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका […]

बुधवार, असार ८, २०७३