Aamsanchar

आमसंचारका लेखहरु

[भरत शिवाकोटी] युएई । वैदेशिक रोजगारिको सिलसिलामा नेपालीहरु वाहिरिने क्रम रोकिएको छैन । अनेकौ सपनाहरु बोकेर विदेशिने नेपाली युवा युवतीहरु कतिका सपना पुरा भएका छन त कतिका सपना अधुरा नै रहेका छन भने कतिपय व्यक्तीका […]

मङ्गलवार, असार ७, २०७३

बिर्तामोड । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सशस्त्र युद्धका पीडितले उजुरी दिने म्याद ३० दिन थप गरिएको छ । दुवै आयोगको अलग अलग बैठकले उजुरी दिने समयावधि बढाएको हो […]

मङ्गलवार, असार ७, २०७३

झापा । सरकारले हालै जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ । ‘नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रावधान विपरीत सञ्चार माध्यम नै बन्द […]

मङ्गलवार, असार ७, २०७३

“जन्म दिएउ यो धर्तिमा” गीत गाएक तथा संगीतकार दावा के शेर्पाको आफ्नै जिवनको सत्य घटनामा आधारित गीत हो । यो गीत गाएक शेर्पाले आफ्नी आमालाई मात्र नभएर सम्पुर्ण आमाहरुलाई समर्पित गरेका छन् । यस गीतमा […]

सोमवार, असार ६, २०७३

तेह्रथुम। तेह्रथुमका एक दर्जन बढी गाउँ विकास समितिलाई सदरमुकामसँग जोड्ने म्याङलुङ–संक्रान्ति सडक खण्डअन्तर्गत खोरुङ्गा र कोयाखोलामा पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । दुई खोलामा पुल नहुँदा तीन वर्ष यता खोला बीचबाट जोखिम मोलेरै […]

सोमवार, असार ६, २०७३

काठमाडौं। उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा सोमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा उक्त घटनाको जानकारी दिँदै उनले यस घटनामा परी घाइते भएका पाँचजनाको […]

सोमवार, असार ६, २०७३

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेकोे भन्दै सच्याउन सरकारसँग माग गरेको छ । नयाँ माध्यमका रूपमा दु्रत […]

सोमवार, असार ६, २०७३

प्रेस चौतारी झापामा स्थापित द्रोणचार्य स्मृति उत्कृष्ठ पत्रकारिता तथा उदयमान पत्रकार प्रोत्सहान  पुस्कार द्वारा पुरस्कृत  सञ्चारकर्मीहरु प्रमुख अतिथि सुचना तथा सञ्चार मन्त्री शेरधन राईसंग तस्वीरमा । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो सगरमाथा रेडियोका रघु मैनालीलाई […]

सोमवार, असार ६, २०७३

ओखलढुंगाः एक व्यक्तिलाई पत्नीमाथि बलात्कार गरेको अभियोगमा अदालतले तीन वर्ष जेल सजाय सुनाएको छ । जिल्ला अदालत ओखलढुंगाले च्यानम गाविस–८ का २९ वर्षीय नारायणबहादुर वस्नेतलाई तीन वर्ष कैद र २५ हजार जरिवाना गर्ने फैसला सुनाएको […]

सोमवार, असार ६, २०७३