Aamsanchar

आमसंचारका लेखहरु

मोरङ । जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ । एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय […]

सोमवार, असार ६, २०७३

झापा । युरोकप फुटबलमा आजराती दुई खेल हुँदैछन् । आज ग्रुप बी अन्र्तगत रुस र वेल्स तथा स्लोभाकिया र ईङल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । युरो र बिश्वकप छनौटमा रुस र वेल्स यसअघि ४ पटक प्रतिस्पर्धा गरिसकेका […]

सोमवार, असार ६, २०७३

झापा । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सबार बसलाई लक्षित गरि गराईएको आत्माघाती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाईते भएका छन् ।   यद्यपी स्थानिय सञ्चारमाध्यमहरुले भने सो बसमा […]

सोमवार, असार ६, २०७३

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले यात्रुबाट मनपरि सवारी भाडादर लिने गरेको कारण यात्रु मारमा परेको गुनासो व्यापक बढ्दै […]

सोमवार, असार ६, २०७३

गौशाला। महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ बस्ने पञ्चा मल्लिककी पत्नी कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी […]

सोमवार, असार ६, २०७३

इलाम । पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको आवधिक मर्मत कार्य (रिसिलिङ) सुरु गरेको छ । राजमार्ग कालोपत्रे भएयता आवधिक मर्मत हुन नसकेकाले यसपालि टेन्डरमार्फत आवधिक मर्मत थालिएको हो । क्षमताभन्दा बढी भार भएका […]

सोमवार, असार ६, २०७३

झापा विर्तामोड २ चारपानेमा  रुझनवाट बच्न छाता ओडेर हिडदै एक जेष्ठनागरिक । झापामा हाल निरन्तर झरी परिरहेको छ । 

सोमवार, असार ६, २०७३

बिर्तामोड । झापाबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईंविरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घनमा उजुरी परेको छ । हाल नयाा शक्ति पार्टीका प्रमुख समेत रहेका डा. भट्टराई तत्कालीन समयमा […]

सोमवार, असार ६, २०७३

झापा । केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविनबाट पक्रा पर्नेमा डेन्टल कलेजका सञ्चालकदेखि विशेषज्ञ डाक्टरसम्म रहेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरोबाट नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा […]

आइतवार, असार ५, २०७३

झापा चारपानेकी एक महिला पेसेन्जर पुराएर फर्कदै। आजभोली व्यट्री द्वारा चल्ने रिक्सा जतातत्यै देखन सकिन्छ । सहर बजारमा त झन बाटै छेकेर ताती का ताती गुडाउने गरेका छन  चालकहरुले ।आजभोली सहरमा मात्र हैन गाउमा पनी […]

आइतवार, असार ५, २०७३