
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा साँझ ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । नेपाल र भारत सीमा क्षेत्रमा हुन सक्ने सम्भावित घटना, दुर्घटना र चोरीसमेत मदिरा सेवनकै कारण भइरहेको गुनासो बढेपछि मदिरा बिक्री […]
भीमदत्तनगर। भूकम्पपछिको पुनःनिर्माणमा युवा पुस्तालाई प्रेरणा दिने उद्देश्यले सैनिक आवासीय महाविद्यालयका दुई विद्यार्थीले सुरु गरेको मेची महाकाली साइकल यात्रा बुधबार समापन भएको छ । ‘युवा उठौँं, पुनः निर्माणमा जुटौँ’ भन्ने नाराका साथ गत जेठ २१ […]
भक्तपुर । समाजमा छोरीको जन्मदर घट्दै गइरहेकोप्रति सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले समाजमा लिङ्ग पहिचान गरी गर्भपतन समेत भइरहेकाले त्यसको रोकथामका लागि कडा कानुनी व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् । […]
भक्तपुर । कसरी हेर्ने रिजल्ट ? एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसाग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ । यसका […]
ठुला सवारी साधन संगै साना गाडी, मोडरसाईकल, सिटी रिक्सा, साईकल, पैदल यात्रीको भिड र अव्यवस्थित पार्किङले मुक्तिचौकमा ट्राफिक जाम र दुर्घटना बढन थालेपछी मुक्तिचौकको चारै दिशा १०० मिटर दुरी सम्मको क्षेत्रमा पार्किङ गर्न प्रतिवन्ध गरिएको […]
बिर्तामोड । भारतको बेङलोरस्थित डा. श्री श्री श्री शिवकुमार महास्वामी कलेज अफ इञ्जिनियरिङ्ग एण्ड पोलिटेक्निक (डा. एसएमसी)मा अध्ययनरत् नेपाली विद्यार्थीहरुले उत्कृष्टता हासिल गरेका छन् । उक्त कलेजमा शैक्षिक वातावरण, रहनसहन, प्रदूषणमुक्त हरियाली वातावरण भएकाले पनि […]
बिर्तामोड । प्रेस चौतारी झापाले यस वर्ष वितरण गरिने द्रोणाचार्य स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार तथा उदीयमान पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि प्रतिभाहरुको छनौट गरेको छ । झापा बाहिर रहेर सक्रिय पत्रकारिता गरिरहेका झापाली पत्रकारहरु मध्येबाट पत्रकारिता […]
कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको छ । काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकका १८ […]