
याम प्रधान इटहरी – सोह्र वर्षअघि सङ्खुवासभाको चेपुवाबाट कलिलै उमेरमा जडीबुटीको पन्तुरो कसेर बिक्रीका लागि धरान झरेकी गिनेन लामा त्यही वर्षदेखि सहरको रमझममा रमाउँदै धरानतिरै बस्दै आइन् । उनले आफ्नो जडीबुटी बेच्ने पेसालाई भने सहरिया […]
काठमाडौँ । सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका […]
इलाम । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई सहज तरिकाले सूचना उपलब्ध गराउन जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । इलाम सदरमुकाममा आज बिहान आयोजित सरकारी कार्यालय प्रमुखहरूसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा आयुक्त बाँस्कोटाले […]
ताप्लेजुङ । ताप्लेजुङको इखावुस्थित स्वास्थ्यचौकीका कर्मचारीले असुरक्षित भएको भन्दै कार्यालय छाडेर हिँडेपछि सो क्षेत्रमा मङ्गलबारदेखि सञ्चालन हुने जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान कार्यक्रम प्रभावित हुने भएको छ । गत जेठ ८ गते स्वास्थ्यचौकीमा कार्यालय सहयोगी […]
पाँचथर । पाँचथरको याङ्नाम–२ मा जङ्गली विषालु च्याउ खाएर आज बिहान एकै परिवारका तीनजना सिकिस्त बिरामी भएका छन् । आइतबार च्याउ खाएर बिरामी भएकाहरुमा याङ्नाम–२ का ५१ वर्षीय टीकाराम मगर उनका दुई छोरा २० […]
दोलखा । दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् । अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पु¥याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको […]
काठमाडौं । नेपाल सरकारका तर्फबाट ल्याइएको आर्थिक बर्ष २०७३ / ७४को बजेटले पत्रकारलाई स्वास्थ्य उपचारका लागि सरकारी अस्पतालमा पचास प्रतिशत छुट दिने र छापा सञ्चारमाध्यमको लागि चाहिने कागजमा भन्सार छुट दिने निर्णय लगायतका आंशिक बिषयमा बाहेक […]
पोखरा। नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारको आयु अन्य पार्टीको हातमा रहेको बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अन्य दलको टेकोको भरमा वर्तमान सरकार बनेकाले आयु पनि उनीहरुकै […]
इटहरी। सुनसरी जिल्लाका सम्पूर्ण गाविसलाई यसै आर्थिक वर्षभित्रमा खुला दिसामुक्त घोषित गरिसक्ने अभियानका क्रममा जेठ तेस्रो साताभित्रमा तीनवटा गाविसलाई नियमित रुपमा खुला दिसामुक्त गाउँ घोषणा गरिने भएको छ । यस जिल्लाको ३९ वटा गाविसमध्ये खुला […]