
इलाम– इलामको दानाबारीमा गएराति जङ्गली च्याउ खाएर एकै परिवारका दुई बालकसहित चारजना बिरामी परेका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा दानाबारी–१ चेप्टीका टेकेन्द्र राई, उनकी श्रीमती अञ्जली राई, छोरा १० वर्षीय रोहित र […]
मोरङ। मोरङ्ग पोखरिया गाविस जिल्लाकै पहिलो बालविवाहमुक्त गाविस घोषणा भएको छ । जिल्ला विकास समिति, प्लान इन्टरनेसनल नेपाल र फरेन जस्ता संस्थाका पदाधिकारीहरुले हिजो दिउँसो संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी बालविवाहमुक्त गाविस घोषणा गर्नुभएको हो । […]
मोरङ– ४० वर्षअघिदेखि आफूहरु बसोबास गर्दै आएको जग्गामा अर्कैले पुर्जा निकालेर जग्गा खाली गराउन सूचना जारी गरेपछि मोरङको पथरी शनिश्चरेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासी आन्दोलित भएका छन् । बिहीबार सम्बन्धित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले पथरीमा […]
श्रीधर आचार्य काठमाडौँ। अत्यन्त जोखिमपूर्ण यात्राको साधन तुइनलाई झोलुङ्गे पुल निर्माण गरी प्रतिस्थापन गर्ने सरकारी निर्णयबमोजिम विभिन्न जिल्लामा अहिले ५१ वटा झोलुङ्गे पुल निर्माण भइरहेका छन् भने तीनवटा निर्माण सम्पन्न भइसकेका छन् । तुइनको जोखिमपूर्ण […]
टिभिएस मोटरसाईलको बारेका जानकारी दिन विर्तामोडमा आयोजना गरिएको मेकानिक्स मिट कार्यक्रम । औपाचारिक रुपमा शनिबार वाट विर्तामोडमा पाथिभरा अटो लिंकले मोटरसाईलको बिक्री सुरु गर्ने भएको छ । तस्वीरः आमसंचार
विर्तामोड । ` झापालाई आगामी जेठ १७ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले आज पत्रकार सम्मेलन गरेर झापालाई २५ औं साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाएको छ । १५ देखि […]
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ । व्यवस्थापिका–संसदको विहीबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत् गर्न सदनसमक्ष गरेको अनुरोधलाई […]
सुरुङ्गा । सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गर्नु भएको छ । नेपाल प्रेस युनियनको रजत महोत्व तथा वार्षिक साधारण सभाको अवसर पारेर सांसद शिवाकोटीले […]