
भारत (सिलिगुढी)। सिलीगुढीस्थित कसमस मलमा रहेको आर्टमार्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी शनिबारदेखि सुरु भएको छ । नेपाल, बङ्गलादेश, भारत र भुटानका १६ कलाकार सहभागी रहेको सो प्रदर्शनीको डा पिडी भुटियाले उद्घाटन गर्दै कलाले मानव जातिलाई […]
(नारायण ढुङ्गाना) रत्ननगर (चितवन) । हिंसा न्यूनीकरण र लैङ्गिक समानताका सवालमा महिला बढी अग्रसर भएको पाइन्छ । चेतनामूलक कार्यक्रम होस् या कुनै ¥याली या हिंसाका विषयमा हुने बहस कार्यक्रम, सबैमा महिलाको उपस्थिति बढी हुन्छ । […]
तनहुँ । भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । तालिमका क्रममा अकस्मात् ग्रिनेड बम पड्किँदा […]
इन्धन आपूर्तिमा जारी असहजताकै कारण अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नसकिएको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन्। उनीहरुको तर्क छ, नाफा भएसँगै निगममाथिको ऋणको ठूलो हिस्सा तिर्ने काम भएको छ जसलाई सकारात्मक रुपमा लिनुपर्छ। […]
बिर्तामोड । सचेत नागरिक समूह झापाले सरकारी तलब सुविधा लिई निजी मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायसाग माग गरपछि झापामा कार्यरत सरकारी चिकित्सकको भागारेभाग भएको छ […]
क्यालीफोर्नियाको एक अदालतमा फेसबुक विरुद्ध मुद्दा दायर भएको छ। फेसबुकले प्रयोगकर्ताको गोपनीयतामा असर पुर्याएका कारण यो मुद्दा दायर गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। प्रयोगकर्ताको व्यक्तिगत म्यासेज स्क्यान गरेका कारण फेसबुक माथि मुद्दा दायर गरिएको […]
काठमाडौं : सरकारले आर्थिक वर्ष २०७३/७४ मा सामाजिक सुरक्षा भत्ता दोब्बर बढाउने तयारी गरेको छ। बृद्ध/बृद्धा, एकल महिला लगायतलाई दिइदै आएको भत्ता सरकारले शतप्रतिशत बढाउने तयारी गरेको हो। अहिले जेष्ठ नागरिकले मासिक ५ सय भत्ता […]
काठमाडौँ – अमेरिक्रामा रहेका नेपाली गणितज्ञहरूको संगठन, गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय, नेपाल गणित समाज र काठमाडौँ विश्वविद्यालयको गणित शाखाको संयुक्त आयोजनामा काठमाडौँमा अन्तराष्ट्रिय गणित सम्मेलन हुने भएको छ । यही जेठ १३ देखि १६ […]
स्वस्थ हुन लागि हाँस्ने मन्त्र त तपाईंहरुले सुन्नु भएकै होला । अब स्वस्थ हुन नाच्नुस् पनि । नाचले शरीरसंगै दिमागमा पनि सकारात्मक असर पर्छ । पढौं नाचका फाइदा : तौल घटाउन लाभदायक : नाच्दा शारीरिक […]