
[रबिन्द्र बराल ] रंगेली । मोरङको रंगेली मा रहेको अस्थाई ट्राफिक चेक पोस्टले बैशाख महिनामा ८५ हजार एक सय रुपैयाँ राज्स्व संङलन गरेको छ । रंगेली ,कर्सिया,रामचोक,डाईनियाँ,झपडतल,लगायतका स्थान बाट विभिन्न समयमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल,ट्रक […]
चितवन । चितवनका पत्रकारको सामाजिक अभियान हामीले नगरे कसले गर्नेले चितवनको विकट चेपाङ गाउँमा विद्यालय बनाएको छ । गत साल वैशाख १२ गतेको भूकम्पले भत्काएको लोथर गाविस–७ स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको दुईकोठे भवन […]
तनहुँ । जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको […]
जापान । कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक […]
बिर्तामोड । बिर्तामोडस्थित स्पेश लिङ्क टिभी एण्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदय टेलिभिजनका लागि आधारभूत पत्रकारिता सम्बन्धी १५ दिने प्रशिक्षण आइतबारदेखि शुरु भएको छ । सूर्योदय टेलिभिजनको आयोजनामा सञ्चालक समितिका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा भएको तालिमको […]
अर्घाखाँचीः नेपाली सेना भएको, गण सर्न लागेको र गणमा रहेका खाद्य सामाग्री सस्तो मुल्यमा बिक्री गर्ने भन्दै आइतबार लाखौँ नगद ठगी गर्दै मोटरसाइकल समेत लिएर युवक फरार भएका छन् । दिनेश नाम बताउने युवाले सन्धिखर्कको […]
भीमदत्तनगर—महाकाली नदीमा पानीको बहाब एक्कासि बढ्दा आज एक जना ट्र्याक्टर चालकको मृत्यु भएको छ। महाकाली नदीमा बालुवा लिन गएका कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–९ नौखरीका ४० वर्षीय वीरबहादुर चौधरीको ट्र्याक्टरमा च्यापिएर मृत्यु भएको पिपरीया प्रहरी चौकीका प्रहरी […]
रौतहट-सीमावर्ती भारतीय क्षेत्रबाट मदिरा सेवन गर्न आएका १३ जना भारतीयलाई रौतहट प्रहरीले नियन्त्रमा लिएको छ। बिहार सरकारले अप्रिल एक तारिखदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएपछि सीमावर्ती गाउँहरुबाट भारतीय मदिरा सेवनकर्ताहरु दिनहुँ […]
काठमाडौं । रक्षा मन्त्रालयले भूकम्प पीडितको सहयोगका लागि नेपालमा सांगीतिक प्रस्तुती गर्न आएका भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल विमानस्थल गएकोबारे नेपाली सेनासँग स्पष्टिकरण मागेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपाली सेनाका […]