Aamsanchar

खेलकुद

इंग्ल्यान्डले पाहुना टोली भारतमाथि पाँचौँ तथा अन्तिम टेस्टमा रोमाञ्चक ७ विकेटको जित निकालेको छ । जितसँगै इंग्ल्यान्डले सिरिज २–२ को बराबरी गरेको छ । भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट ड्र भएको थियो । त्यसपछि दोस्रोमा भारत तथा तेस्रो […]

बुधवार, असार २२, २०७९

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा […]

मङ्गलवार, असार २१, २०७९

विश्व खेलकुद पत्रकार दिवस हरेक वर्ष जुलाई २ मा मनाइन्छ। आजको यस दिवसलाई अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको रूपमा पनि चिनिन्छ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउन सन् १९९४ मा यो विशेष दिवस […]

शनिवार, असार १८, २०७९

कमल। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार भेटघाट गरेर कार्यक्रमको तयारी पूरा भएको […]

शुक्रवार, असार १७, २०७९

इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसन ९आइएस एफ० को कार्यसमिति बैठक मोरक्को राजधानी रबटमा सम्पन्न भएको छ । पहिलो दिनको बैठले २०२२ / २०२३ का प्रतियोगिताहरु को लागि आइएस एफका कार्यकारी सदस्य राज कुमार कार्की लाई प्रतिनिधि […]

शुक्रवार, असार १७, २०७९

नेपालको राष्ट्रिय टिमबाट क्रिकेट खेलेका नरेश बुढाएर नेपाली राष्ट्रिय टोलीविरुद्ध कप्तानको भूमिकामाखेल्ने भएका छन्। क्यानाडा भ्रमणमा आउन लागेको नेपाली राष्ट्रिय टोलीविरुद्ध उनी टिम अन्टारियोका तर्फबाट खेल्न लागेका हुन्। ‘यो लाइफटाइम अपरच्युनिटी हो’ उनले भने, ‘उत्साहित […]

शुक्रवार, असार १७, २०७९

इटहरी ।  नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा पुगेको छ । घरेलु टोलीसँगको सिरिजका लागि नेपाली टोली बुधबार क्यानडा पुगेको हो । स्थानीय नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी) ले नेपाली टोली क्यानडा आईपुगेको जानकारी दिएको छ […]

बिहिवार, असार १६, २०७९