Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री हुनुहुन्छ । तर भर्खर मात्रै उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ । सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि […]

बिहिवार, असोज २२, २०७७

इरानले आफ्नो छिमेकी देश अजरबैजान र अर्मानियाबीच नयाँ ढङ्गले सुरु भएको यो लडाईं व्यापक रुपमा क्षेत्रीय युद्ध बढाउन सक्ने चेतावनी दिएको छ । राष्ट्रपति हसन रुहानीले विवादित नागोर्नो–काराबाख इलाकाको विषयमा भएको भारी संघर्षपश्चात् यो क्षेत्रमा […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किनुभएको छ । आफुलाई संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्पाईट हाउसको ओभल अफिसमा फर्कनुभएको हो । उहाँले कोरोना संक्रमण नियन्त्रण […]

बिहिवार, असोज २२, २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित […]

बुधवार, असोज २१, २०७७

एजेन्सी –चीनले चार दशकदेखि निर्यातमा निर्भर अर्थतन्त्रको स्वरुप बदल्ने भएको छ। राष्ट्रपति सी चिनफिङले अब घरेलु बजारलाई नै प्राथमिकता दिँदै आत्मनिर्भर अर्थतन्त्रको स्वरुप कायम राख्न नयाँ रणनीति अघि सारेका हुन्। नयाँ योजनालाई चिनफिङले ुड्युल सर्कुलेशनु […]

बुधवार, असोज २१, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५१ संक्रमितको ज्यान गएको छ । सोही अवधीमा २ लाख ३५ हजार ८६० संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ३ […]

बुधवार, असोज २१, २०७७

फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो । उनी अहिले ह्वाइट हाउसमा […]

बुधवार, असोज २१, २०७७

काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ७२ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ९९१ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित स्ख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ। तीमध्ये […]

बुधवार, असोज २१, २०७७

असोज २० – कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन दिनअघि सैनिक अस्पतालमा भर्ना ट्रम्पको अब ह्वाईट हाउसमै उपचार हुने भएको छ। डिस्चार्जका क्रममा ट्रम्पले छिट्टै चुनावी अभियान सुचारु हुने बताएका […]

मङ्गलवार, असोज २०, २०७७

काठमाण्डौ – विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले […]

मङ्गलवार, असोज २०, २०७७