
एकादशीहरुमा विशेष महत्व भएको अशोज शुक्ल एकादशी, पापांकुशा एकादशी हो । भगवान स्वरुप पदमनभको अर्चना गरिने यस एकादशीलाई सबैभन्दा कठिन एकादशी पनि भनिन्छ । यस एकदाशीको व्रत बसेपछि यमलोकको यातना सहन गर्न नपर्ने मान्यता छ […]
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद ॐ आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे […]
अक्षताले निधार भरिने टीका नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, […]
वसन्तपुर दरबारस्थित तलेजु भवानीको मन्दिर वर्षमा जम्मा एक पटक दशैँको नवमीको दिनमात्र सर्वसाधारणका लागि खुल्छ। अन्य दिनमा आठजना पुजारीले मन्दिरको नित्य पूजा गर्ने गर्छन्। सप्तमीको दिन तलेजु भवानीलाई हनुमानढोका दरबार परिसरको मूलचोकमा सार्ने चलन छ। […]
यस वर्षको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा […]
नवरात्रिको नवौँ दिन आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धि धात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ […]
बलि दिने विषयमा आजभोलि चौतर्फी रूपमा विरोध हुन थालेको छ । जनावर अधिकारसँग सम्बन्धित सङ्घ–संस्थाहरूले अनि अन्तर्राष्ट्रिय नागरिक समाजहरूले यस्ता कार्यहरूलाई निन्दनीय भनेर व्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो, तथापि सभ्यतासँगै […]
सुरुङ्गा । बडादसैंको अवसरमा कनकाई मावि सुरुङ्गाको खेलमैदानमा वृहत कनकाई सन्थाल मेला हुने भएको छ । कनकाई खेलकुद प्रतिष्ठान (कासा) ले यही फूलपातीका दिन आइतवार प्रतियोगितात्मक सन्थाल नृत्यसहित सन्थाल मेलाको आयोजना गर्ने भएको हो । […]