Aamsanchar

सिनेमा

झापा । बलिउड नायिका कटरिना कैफ यति बेला तनावमा छिन् । नम्बर वान नायिकाको दौडमा रहेकी उनी पछिल्लो समय त्यो रेसमा पनि कमजोर हुँदै गएको समीक्षकको दाबी छ । अघिल्लो वर्षसम्म कटरिनालाई फापेको थियो । […]

शनिवार, असार १८, २०७३

काठमाडौँ  । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी […]

शुक्रवार, असार १७, २०७३

झापा । जिंक भोड्काको पार्टीमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आएकी छन् । उनी जिंक भोड्काकी ब्रान्ड एम्बाडसर हुन् । सन्नी तेस्रोपटक काठमाडौं उत्रिएकी हुन् । उनले नेपाल आउनेबारे ट्विटरमा पूर्वजानकारी गराएकी थिइन्। […]

सोमवार, असार १३, २०७३

झापा । फेरि एकपटक नायिका प्रियंका चोपडालाई सफलता मिलेको छ । पछिल्ला एकाध वर्ष सफलताको चुलीमा पुगेकी प्रियंका एक म्यागाजिनले गरेको सर्वेक्षणमा विश्वकै सर्वाधिक हट महिलाको पगरी जितेकी छन् । म्याक्सिम इन्डियाले विश्वका एक सय […]

शुक्रवार, असार १०, २०७३

काठमाडौँ । शुक्रबारबाट फरक धारका दुई चलचित्र ‘लुकामारी’ र ‘रिलेसन’ देशैभर एकैसाथ प्रदर्शन भएका छन् । श्रीराम दाहालद्वारा निर्देशित चलचित्र ‘लुकामारी’ हास्य तथा अपराध मिश्रित कथामा आधारित चलचित्र रहेको बताइएको छ । यसमा मुख्य पात्र […]

शुक्रवार, असार १०, २०७३

काठमाडौँ । चौथो नेपाल मानवाधिकार चलचित्र महोत्सव जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्नुपर्छ भन्ने मान्यता बोकेर बनाएका […]

शुक्रवार, जेठ २८, २०७३

  काठमाडौँ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आएको छ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गर्नुभएको हो । […]

शुक्रवार, जेठ २१, २०७३

काठमाडौं-प्रहरीले नेपाली चलचित्रका सदाबहार नाय भुवन केसीका पुत्र अनमोल केसीले डेब्यु गरेको चलचित्र पाईरेसी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । अपराध महाशाखाले वितरक हाईलाईटस नेपाल प्राली र निर्माता सुपर काजोल फिल्मसको उजुरीका आधारमा रुपन्देहीका […]

बिहिवार, जेठ २०, २०७३

एजेन्सीः बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि मंगलबार भारतको एक अस्पतालमा भर्ना भएका रज्जाकको बुधबार बिहानका राती निधन भएको हो। रज्जाकले मुम्बईको होली फेमिली अस्पतालमा बुधबार बिहानका राती […]

बुधवार, जेठ १९, २०७३

एजेन्सी– बलिउड अभिनेत्री रिचा चड्डाले बलिउडभित्रका धेरै गोप्य कुराको पर्दाफास गरेकी छन् । बलिउडमा पाइला टेक्दै गर्दा रिचालाई कहिले तौल घटाउन, कहिले बढाउन, कहिले नाक र ओठ ठिक पार्न भनियो । जसका कारण उनको आत्मविश्वास […]

शुक्रवार, जेठ १४, २०७३