Aamsanchar

स्थानीय

खोटाङ । एक नगरपालिका र दुई गाविसलाई पूर्ण साक्षर घोषणा गरिएपछि अब यहाँका ६४ गाविस र नगरपालिका पूर्ण साक्षर जिल्ला भएका छन् । सरकारले तोकेको मापदण्ड पूरा गरेपछि दिक्तेल नगरपालिका तथा बुइपा र च्यास्मिटार गाविसलाई […]

शनिवार, भदौ २५, २०७३

भद्रपुर,। झापाको सदरमुकाम चन्द्रगढीमा चार दशकअघि निर्मित महेन्द्र उद्यान पुनःसञ्चालनमा ल्याउन मर्मत, रङ्गरोगन तथा सरसफाइको काम तीव्र गतिमा भइरहेको छ । विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनमा पसेको हुलले वर्गाकारसो उद्यानभित्र रहेको महेन्द्रको सालिक भत्काएपछि बन्द […]

शनिवार, भदौ २५, २०७३

चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको बहादुरगन्जमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान निशान खनाल रहेका छन् । खनाल गएराति करिब ८ बजेको समयमा ड्युटी गरिरहेको अवस्थामा […]

शुक्रवार, भदौ २४, २०७३

  झापा । शनिश्चरे माविमा २०४९ सालमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको सञ्जाल “शनिश्चरे–०४९” को अभियान अन्तर्गत बिहिबार विश्व साक्षरता दिवस तथा ३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शनिश्चरे मा. वि.मा रक्तदान तथा […]

शुक्रवार, भदौ २४, २०७३

चितवनः त्रिशूली नदीमा फेरि ट्रक खसेको छ।शुक्रवार बिहान ११ बजेतिर ट्रक चितवनको दारेचोक–३ घोप्टेभीरबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ट्रक सडकबाट झन्डै एक सय ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले […]

शुक्रवार, भदौ २४, २०७३

गुल्मी । जिल्लाको जैसीथोक–५ निवासी ३७ वर्षीय जनक पोखरेल बिहीबार साँझ जैसीथोक गाउँ विकास समिति–४ स्थित छापेखोलामा मृत अवस्थामा फेला परेका छन् । यही भदौ २१ गते साँझ घरबाट नाचगानमा हिँडेका जनक घर नफर्किंदा घरपरिवारले […]

शुक्रवार, भदौ २४, २०७३

काठमाडौँ । अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षीय ‘नवीन’ भनिने […]

शुक्रवार, भदौ २४, २०७३

खोटाङ  । कर्मचारीको मिलोमतोमा जिल्ला अस्पताल खोटाङमा रहेको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम बिक्री गरेको पाइएको छ । अस्पतालका भण्डारण शाखा प्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा ११२ थान उपकरण रु २६ हजार […]

शुक्रवार, भदौ २४, २०७३

कलैया । गढीमाई नगरपालिका–१६ डाकाहाका गोविन्द रानाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा ६८ वर्षीया धनमाया, ४५ वर्षीय गोविन्द र सुकमाया, १८ वर्षीय दिवस, १५ वर्षीय […]

शुक्रवार, भदौ २४, २०७३

त्रिशूली(नुवाकोट) । व्यक्तिगत घटना दर्ता गर्दा अहिले पनि घटना भएको ३५ दिन नाघेमा जरिवाना ३५ रुपैयाँ तिर्नुपर्छ तर अब जन्मदर्ता गर्दा भने प्रोत्साहन रकम समेत पाइने भएको छ । सरकारले दलित समुदायको व्यक्तिगत घटना दर्तालाई […]

बिहिवार, भदौ २३, २०७३