भीमदत्तनगर- विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको झडपमा परी बझाङमा पाँच जना घाइते भएका छन् । यहाँको पाटादेवल गाविसस्थित पाटादेवल मावि व्यवस्थापन समितिका अध्यक्षको निर्वाचनका विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा (एमाले) पक्षबीच खुकुरी […]
काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा एक साताभित्र भित्र सार्वजनिक गर्ने तयारी गरे पनि एसएलसीमा कुन ग्रेडसम्म ल्याउने विद्यार्थीलाई कक्षा एघारमा भर्ना गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन् । उच्च माध्यमिक शिक्षा […]
काठमाडौँ । स्थायीको परीक्षामा भाग लिन पाउनुपर्ने माग गर्दै अस्थायी शिक्षकले आज विरोध ¥यालीको आयोजना गरेका छन् । अस्थायी शिक्षक आन्दोलन समितिको आयोजनामा भएको उक्त विरोध ¥याली शान्तिवाटिकाबाट भद्रकाली, सहिदगेट हुँदै पुनः शान्तिवाटिकामा आई […]
सुरुङ्गा (झापा) । पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको सुरुङ्गा सडक खण्डमा आज ट्रिपरको ठक्करबाट एक वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–८निवासी प्रेमप्रसाद गिरीका ८ वार्षीय छोरा स्पर्श गिरी रहेको जिल्ला ट्राफिक […]
इलाम । सत्य निरुपण तथा मेलमिलाप आयोगमा इलामका ११८ जनाले उजुरी दिएका छन् । सशस्त्र द्वन्द्वका समयमा पीडित भएको भन्दै इलामका पीडितले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका […]
सप्तरी। सप्तरीका २८ प्रतिशत जनता अझै गरिबीको रेखामुनी छन् । कैयौं खुला आकाशमुनी बस्न बाध्य छन् । कतिपयको चुनो दुई–तीन छाकसम्म बल्दैन । तर यही जिल्लाका बासिन्दाले पान खानका लागि वार्षिक १३ करोड रुपैयाँ खर्चन्छन् […]
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम […]
बुधवारे । झापाको बुधवारेमा सञ्चालित पाच दिने उद्घोषण तालिम विहीबार सम्पन्न भएको छ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा सञ्चालित तालिममा २० जना सहभागी रहेका थिए । तालिममा पत्रकार […]
ताप्लेजुङ। ताप्लेजुङको खोक्लिङमा शेर्पा समुदायले चन्दा सङ्कलन गरेरै रु १५ लाख बढीको लगानीमा दुईकोठे कार्यालय भवन निर्माण गरेका छन् । नेपाल शेर्पा सङ्घ खोक्लिङको कार्यालय व्यवस्थापनका लागि स्थानीय शेर्पा समुदायले चन्दा सङ्कलन गरी भवन […]
इलाम – महिलाका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा सरकारले छुट दिने व्यवस्था गरेपछि जग्गा जमिन माथि उनीहरुको स्वामित्व बढ्दै गएको छ । चालु आव २०७२/०७३ को वैशाख मसान्तसम्ममा यहाँ एक हजार ७४८ महिलाको नाममा […]