Aamsanchar

स्थानीय

मोरङ । मोरङको मधुमल्लामा गएको बक्राहा खोलाको बाढीबाट विस्थापित भएकाका लागि राहत सङ्कलन अभियान तीव्र पारिएको छ । अभियानकर्मी तेजन खड्काका अनुसार न्यानो अभियान उर्लाबारीको आयोजना तथा चलचित्र पत्रकार सङ्घ पूर्वाञ्चल, बुलेट गाइज इटहरा, उज्यालो समाज […]

शुक्रवार, असार १७, २०७३

राजविराज । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडाँैबाट कैद पाएर सात वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डाढा–८ का ६० वर्षीय नथुनीप्रसाद यादव रहेको प्रहरीले जनाएको छ । […]

शुक्रवार, असार १७, २०७३

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ स्थित एक पार्टी प्यालेसमा बिहीबार एकजनाको मृत्यु भएको छ । इनरुवा–२ मा रहेको माँ जानकी पार्टी प्यालेसको शौचालयमा इनरुवा–१ को सुन पसलमा काम गर्ने ४० वर्षीय जीवछ स्वर्णकारको मृत्यु भएको […]

शुक्रवार, असार १७, २०७३

दोलखा । बुधबार दोलखाको दुर्गम गाविस कालिञ्चोक–७ मा च्याउ खाँदा आमाको मृत्यु भएको छ भने तीन जना छोराछोरीको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा ४८ वर्षीया फूलमाया तामाङ रहेको स्थानीयवासीले बताएका छन् । […]

बिहिवार, असार १६, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरीशिक्षकको नियुक्त लिएको अभियोगमा मोरङका एक शिक्षकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । काली उमावि डाँगीहाट मोरङमा निमावि तहमा कार्यरत शिक्षक तर्पणलाल […]

बिहिवार, असार १६, २०७३

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि नेपालका राजदूत निरञ्जन बस्न्यातलाई फिर्ता बोलाउन माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विमल ढकालले भिएलएन, बायोमेट्रिक, माइग्राम, आइसिएसजस्ता संस्थासँग राजदूत बस्न्यातले […]

बिहिवार, असार १६, २०७३

पथरी । मोरङको कर्सिया–सोमबारे सडकखण्ड जीर्ण बनेका कारण एम्बुलेन्ससमेत नपुग्दा समस्या हुने गरेको छ । स्थानीयवासी ६० वर्षीय उमेश शर्माका अनुसार पञ्चायतकालमा निर्माण भएको सो सडक बालुवा बोक्ने ट्र्याक्टरका कारण कर्सिया बजारबाट पश्चिम–उत्तरस्थित बरियाती क्षेत्रमा […]

बुधवार, असार १५, २०७३

पाँचथर । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन पाँचथरले जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मा समक्ष १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । युनियनका पाँचथर अध्यक्ष रामप्रकाश ओझाको नेतृत्वमा मंगलबार गएको टोलीले पाँचथर जिल्लाभरिका उच्च माविमा रहेका […]

बुधवार, असार १५, २०७३

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी, एकिकृत विपद् उत्थानशील कार्यक्रमको आयोजना मा तीन दिवसीय जिल्ला स्तरीय आकास्मिक जनस्वास्थ्य तालिम सम्पन्न भएको छ । तालिममा महाभारा, राजगढ, ज्यामिरगढी, बालुबाढी, घेराबारी तथा कुमरखोदबाट २४ जनाले सहभागी थिए । […]

बुधवार, असार १५, २०७३

बाबियाचौर (म्याग्दी) । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविर क्षेत्रबाट डेढ महिनाअघि हराएका विदेशी पर्यटकका बारेमा सूचना दिनेलाई इनामको घोषणा गरिएको छ । जेठ २ गतेदेखि सम्र्पकविहीन नेदरल्यान्डका कृस्टियन उइन्सललाई भेटाउनेलाई पाँच लाख रुपैयाँ […]

बुधवार, असार १५, २०७३