Aamsanchar

अन्तरवार्ता

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यका रूपमा तीन कार्यकाल पूरा गरिसकेका झापाका व्यवसायी उमेश डलमिया अहिले जिल्ला–नगरतर्फको उपाध्यक्ष पदका उम्मेदवारका रूपमा मैदानमा छन्। बिर्तामोडबाट उद्योग वाणिज्यको यात्रा सुरु गरेका उनले स्थानीयदेखि केन्द्रसम्मको अनुभव बटुलेका छन्। […]

आइतवार, चैत २२, २०८२

नेपाल पत्रकार महासङ्घ झापाको नेतृत्व सम्हाल्दै आएका एकराज गिरी हाल झापा जिल्लाका संचारकर्मीहरूबीच सकारात्मक साेच, दृढ नेतृत्व, समावेशी व्यवहार  र व्यावसायिक शुद्धताको पक्षधरका रूपमा परिचित छन्। सङ्घीय संरचना पश्चात् सञ्चारको भूगोल परिवर्तन भइरहेका बेला उनीसँग […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौँ । गोरखा घर भई हाल काठमाडौँ बस्ने सागर पाण्डे ३० वर्षदेखि निरन्तर पर्यटक क्षेत्रमा सक्रिय हुनुहुन्छ । काठमाडौँमा २०२८ सालमा जन्मिएर बाल्यकाल गोरखामा बिताउनुभएका उहाँ साइन्सको विद्यार्थी भएर पनि पर्यटक क्षेत्रमा लागेको ३ दशक […]

शुक्रवार, भदौ १४, २०८१

मोरङको बुढीगङ्गा गाउँपालिका ४ हात्तीमुढामा छ कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय । २०७६ मा स्थापना भै हाल चार मध्ये दुई स्कुलमा तीन विषयमा स्नातक र एक बिषयमा स्नातोक्त्तर पढनपाढन सुरु […]

मङ्गलवार, साउन १५, २०८१

बिर्तामोडमा आयोजित बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेलामा विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुती जारी छ । कलाकारहरूको बेजोडको प्रस्तुती रहने क्रम जारी रहँदा  ‘पप’ गायक सविन राईले पनि प्रस्तुती दिएका छन् । कलाकारहरूको प्रस्तुती महोत्सव सञ्चालन अवधिभर […]

मङ्गलवार, फागुन ९, २०७९

‘युवा परिवर्तनका संवाहक हुन् र परिवर्तनको शुरुवात हरेकले आफैबाट गर्नुपर्छ’ भन्ने भनाइलाई आत्मसात गरी जेसीज अभियानमा क्रियाशिल झापा बिर्तामोड निवासी स्वस्तिका आचार्यले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छिन् । वीरता लेडी […]

शुक्रवार, मंसिर २३, २०७९

नेकपा एमालेभित्र निष्ठा र सालिन नेताका रुपमा स्थापित नेता हुन्, देवराज घिमिरे । झापा क्षेत्र नं. –२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी अहिले चुनावी घरदैलो अभियानमा छन् । लामो समयदेखि नेपाली जनताको हितमा राजनीतिक […]

शुक्रवार, कार्तिक २५, २०७९

स्थानीय निर्वाचनको विषयलाई लिएर नेकपा एमाले १ नंबर प्रदेश कमिटी सदस्य एवं निर्वाचन प्रचार प्रसार समिति धरानको संयोजक किशोरकुमार कार्कीलाई समसामयिक विषयमा सोधिएका ९ प्रश्न ? १, नेकपा एमालेको उमेरद्धारलाई जिताउन धरानको चुनाबी माहौल कस्तो […]

सोमवार, वैशाख २६, २०७९

राजनीति प्रती युवाको बिकर्सण बढिरहेको बेला कतिपय मानिसको उपस्थितिले आशा जगाउछ । यहि बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा उमेदवार हरुको चर्चा परिचर्चा चुलिदै गएको छ । झापा सदैब राजनितिको […]

मङ्गलवार, वैशाख १३, २०७९

सहारा नेपाल गैरसरकारी संस्था झापाको पुरानोमध्ये एक निरन्तर चलिरहेको संस्था हो । यही संस्थाका एक खम्बा हुन् झापा चारपानेका हेमराज गिरी । सहाराका संस्थापक रहेका गिरी सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील छन् । स्थापनाकालमा भुइँमा […]

मङ्गलवार, साउन २७, २०७७