
काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी यूएसए क्बलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । ४७ औँ मिनेटमा मिगल फेलाफक्सले गोल […]
काठमाण्डाै – आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन् । पोखरा रङ्गशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा सङ्कटा क्लब र मच्छिन्द्र क्लबबीचको […]
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले आज सन्दीप लामिछानेकाे कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । युवा ब्याट्सम्यान […]
पहिलो पटक टी-२० ढाँचामा भएको प्रधानमन्त्रीकप टी-२० क्रिकेटको उपाधि एपिएफले जितेको छ। बुधबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै समग्रमा दोस्रोपटक प्रधानमन्त्रीकपको उपाधि जित्न […]
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण थल्ने भएको छ । अफ्रिकी देश मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो। प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टलमा छन् । […]
काठमाडौं – प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध खेलिरहेको छ। टस जितेर पुलिसले ब्याटिङ गर्ने भएको छ। पुलिस समूह […]
काठमाडौं –प्रधानमन्त्री कप टि-२० कप क्रिकेटमा आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो। प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो […]
काठमाण्डाै – पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् । यस्तै, दोस्रो खेलमा वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्ने […]