Aamsanchar

धर्म सास्कृति

इलाम- इलामको फाकफोकथुमका दीपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन भ्याइनभ्याइ छ । आफ्नो समुदायको संस्कार र संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन उहाँहरू लाग्नुभएको निकै भइसक्यो । स्थानीय […]

बुधवार, माघ १६, २०८१

बिर्तामोड । बिर्तामोडमा निर्माण सम्पन्न भएको भव्य गायत्री माता मन्दिरमा भोलीदेखि पाँच दिवसीय महायज्ञ सुरु हुँदैछ। अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पं. कुवेर सुवेदीले यस मन्दिरलाई सनातन धर्मको लागि प्राण भएको बताउँदै गायत्री माताको दरवारको रूपमा व्याख्या […]

बुधवार, माघ १६, २०८१

आइतवार, माघ १३, २०८१

काठमाडौं । चर्चित दोहोरी गायिका जेरी (बबिता बानियाँ ) पुराण बाचनको कार्यक्रममा सहभागी हुने भएपछि सामाजिक सञ्जालमा उनको यस कार्यको व्यापक चर्चा भइरहेको छ। गायिका जेरीले केही समययता पुराण बाचन र धार्मिक कार्यक्रममा संलग्न हुँदै […]

आइतवार, माघ १३, २०८१

झापा ।  बिर्तामोड – झापाको बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिक निर्माण भएको भव्य गायत्री माता मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा माघ महिनामा विशेष धार्मिक कार्यक्रमका साथ सम्पन्न हुने भएको छ। माघ १७ गते अग्रसेन भवन परिसरबाट […]

बिहिवार, माघ १०, २०८१

ताप्लेजुङ – प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शनार्थीबाट रु. एक करोड ३० लाख २४ हजार ४५६ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख ६ हजार ६२३ जना […]

बुधवार, माघ ९, २०८१

काठमाण्डौ – पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई […]

बुधवार, माघ ९, २०८१

प्युठान-  प्युठानको झाँक्रीस्थान मन्दिरमा सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । प्युठानको मल्लरानी गाउँपालिका–४ स्थित झाँक्रीस्थान मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले सधैँ चिच्याएर वर माग्ने गर्दछन् । झाँक्रीस्थान देउताले कानले सुन्दैनन् भन्ने जनविश्वास छ । […]

सोमवार, माघ ७, २०८१

दोहा । कोच प्रवासी समाज दोहा कतारले पहिलो पटक आठौँ राष्ट्रिय भक्का दिवस भव्य रूपमा मनाएको छ। शुक्रबार, ग्राण्डमलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा २०० भन्दा बढी राजबंशी समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो। […]

आइतवार, माघ ६, २०८१