Aamsanchar

धर्म सास्कृति

आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गा सागर, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड, खोटाङको हलेसी, जुम्लाको दान साधु, […]

शुक्रवार, साउन २७, २०७९

आज दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन […]

शुक्रवार, साउन २७, २०७९

जनै वा यज्ञोपवीत को महत्त्व ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु(पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको […]

शुक्रवार, साउन २७, २०७९

बिर्तामोड । आफ्नो मौलिक जातीय पहिचान, कला संस्कृति सभ्यताको संरक्षण र प्रवर्द्धन गर्नको लागि  झापाको बिर्तामोडमा नेवार समुदायले सामुहिक क्वांटी पुन्ही तथा लाखें जात्रा मनाउने भएको छ । नेवाः पासा मुना पुचः बिर्तामोड नगरको आयोजनामा […]

बिहिवार, साउन २६, २०७९

बिर्तामोड । झापाको अर्जुनधारा ६ दास पुल स्थित भीमसेनथान मन्दिरमा पहिलो पटक ठुलो धार्मिक अनुष्ठान हुने भएको छ । २०६४ सालमा स्थापना भएको अर्जुनधारामै पहिलो भिमसेनको मन्दिरमा संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने […]

बुधवार, साउन २५, २०७९

प्रदोष भनेको के हो ? त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष […]

मङ्गलवार, साउन २४, २०७९

पौष शुक्ल पक्का अलावा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तानविहीन रहेका सबैले पुत्रदा एकादशीको व्रत […]

सोमवार, साउन २३, २०७९

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन् । यी सबै देवीदेवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनैकुनै दिनमा भने विशेष देवी–देवता को पूजाअर्चना गर्दा […]

शनिवार, साउन २१, २०७९

सनातन दर्शनमा मनाइने पौराणिक दिवसहरुमा कल्की जयन्ती पनि एउटा दिवस हो । करिब ३००० वर्ष अगावै बाट यस दिवस मनाइन थालेको प्रमाण छ । श्रावण शुक्ल षष्ठिका दिन सेतो रंगको घोडामा बिराजमान भएर सबै देवदेवताका […]

बुधवार, साउन १८, २०७९