Aamsanchar

समाचार

अमरगढी,  द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३०० स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन् । सुनका ३०० पोका (स्थानीयको दाबीअनुसार तीन किलो) द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर […]

शनिवार, माघ १९, २०७५

कुकुरलाई दुई करोडको छुर्पी / फ्रेस्को इन्डष्ट्रीको चर्चा विश्वभर सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल,बिर्तामोड। अग्र्यानिक ध्यू र छुर्पी उत्पादनका लागि फ्रेस्को इन्डष्ट्री इलाम नेपालमा मात्र नभई विदेशमा समेच चर्चित छ । अमेरिका, क्यानेडा, सिंगापुर, जापान […]

शनिवार, माघ १९, २०७५

काठमाडौँ,  पर्यटन क्षेत्रका सङ्घ, सङगठन तथा व्यवसायिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संस्थाले आज संयुक्त […]

शनिवार, माघ १९, २०७५

दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४२ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिक रूपमा उन्नत जातका गाईपालनमा लागेर छोटो समयमै एक सफल उद्यमी बन्नुभएको छ । आफ्नो परिवारका तीन सदस्यसहित विगत तीन वर्षदेखि गाईपालनमा संलग्न उहाँले स्थानीय अन्य […]

शनिवार, माघ १९, २०७५

काठमाडौँ,  प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् । यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले […]

शनिवार, माघ १९, २०७५

धनुषा, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विद्यालयस्तरीय शिक्षाको अवस्था दयनीय रहेको बताउनुभएको छ । उहाँले ‘एक पालिका एक प्राविधिक शिक्षा’को नीतिअनुरुप प्रदेश सरकार अगाडि बढ्ने बताउनुभयो । नीति आयोग प्रदेश नं २ ले […]

शनिवार, माघ १९, २०७५

सुरुङ्गा । सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूह कनकाई–२ को २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्य र सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष […]

शुक्रवार, माघ १८, २०७५

सुरुङ्गा। सुरुङ्गा बजारलाई फोहोरमैलामुक्त बनाउने अभियान शुरु गरिएको छ । कनकाई महिला एकता वातावरण संरक्षण समूह, कनकाई सामुदायिक वन उपभोक्ता समूह, कनकाई उद्योग वाणिज्य संघ, सुरुङ्गा बजार व्यवस्थापन समिति, सब–डिभिजन वन कार्यालय सुरुङ्गाको संयुक्त पहलमा […]

शुक्रवार, माघ १८, २०७५

बिर्तामोड। बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बाल उद्यान र खेल सामाग्रीका लागि आउनेहरुको संख्या प्रत्येक दिन बढिरहेको छ । महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार बाल उद्यानमा स्कूलका विद्यार्थी र खेल सामाग्रीमा बालबालिकादेखि […]

शुक्रवार, माघ १८, २०७५

झापा । नेपाल विद्यार्थी संघ बुद्धशान्तिले सरकारले गरेको कार्य प्रति असन्तुष्टि जनाउँदैे बिहिबार बुधबारे बजारका २ स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । बुधबारे तल्लो चोकमा पहिलो र बुधबारे बिच चोकमा गरि २ […]

शुक्रवार, माघ १८, २०७५