Aamsanchar

समाचार

पाँचथर । जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज […]

बिहिवार, जेठ २०, २०७३

गुल्मी । गुल्मीमा नक्कली बाबु छोरा बनेर नागरिकता बनाउने दुई जना पक्राउ परेका छन् । शान्तिपुर–५ का नरबहादुर थापा क्षेत्री र निजका छोरा काजीबहादुर थापा पक्राउ परेका हुन् । निजले २०६० चैत्र १५ गते नरबहादुरको […]

बिहिवार, जेठ २०, २०७३

काठमाडौँ । जलवायु परिवर्तन पनि आप्रवासको एउटा कारक भएको एक अध्ययनले देखाएको छ । नेपाल सरकार र अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन(आइओएम)ले आज यहाँ आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन, वातावरणीय ह्रास र आप्रवास जालो’ विषयक छलफल […]

बुधवार, जेठ १९, २०७३

खोटाङ। होटलमा काम गर्ने महिला कामदार र उनकी नाबालिका छोरीमाथि कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका होटल सञ्चालकसहित तीनजना धरौटीमा छुटेका छन् । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी दोर्पा चिउरीडाँडाकी महिला कामदार […]

बुधवार, जेठ १९, २०७३

भुकम्प पिडतकालागी भनेर देश विदेशवाट सरकारको नाममा जम्मा भएको अरवौ रुपैया र खादयान्न समानमा ढुडीपरेर विग्री सक्यो होला  तर सरकारले भुकम्पवाट घरबास विहिन बन्न पुगेका र गास,बास, कपास नपाएर छटपटिएका भुकम्प पिडितहरुको लागी केही गर्न […]

मङ्गलवार, जेठ १८, २०७३

काठमाडौ। गत वर्षको हिउँददेखि हालसम्म मुलुकभर भएको आगलागीबाट ७६ र चट्याङबाट २८ जनाको निधन भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय भएका आगलागी, चट्याङका घटनाका बारेमा भएका जनधनको क्षतिबारेमा सदनलाई जानकारी […]

मङ्गलवार, जेठ १८, २०७३

दोलखा – दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ ।   दाहालको बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको […]

मङ्गलवार, जेठ १८, २०७३

सरोज ढुङ्गेल काठमाडौँ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका कार्यक्रम अगाडि सारेको छ ।    अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसद्मा आर्थिक वर्ष २०७३÷७४ को बजेट प्रस्तुत गर्दै आगामी तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य […]

मङ्गलवार, जेठ १८, २०७३

याम प्रधान इटहरी – सोह्र वर्षअघि सङ्खुवासभाको चेपुवाबाट कलिलै उमेरमा जडीबुटीको पन्तुरो कसेर बिक्रीका लागि धरान झरेकी गिनेन लामा त्यही वर्षदेखि सहरको रमझममा रमाउँदै धरानतिरै बस्दै आइन् । उनले आफ्नो जडीबुटी बेच्ने पेसालाई भने सहरिया […]

सोमवार, जेठ १७, २०७३

इटहरी। सुनसरी जिल्लाका सम्पूर्ण गाविसलाई यसै आर्थिक वर्षभित्रमा खुला दिसामुक्त घोषित गरिसक्ने अभियानका क्रममा जेठ तेस्रो साताभित्रमा तीनवटा गाविसलाई नियमित रुपमा खुला दिसामुक्त गाउँ घोषणा गरिने भएको छ । यस जिल्लाको ३९ वटा गाविसमध्ये खुला […]

सोमवार, जेठ १७, २०७३