विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशीमा अनुसाशित चालक, सुरक्षित सडक अभियान शुक्रवार सुरु गरेका छन् । प्रदेश सरकारले मोरङ र झापाबाट ’अनुसाशीत चालक, सुरक्षित सडक’ अभियानको शुरूवात गरेको हो । मुख्यमन्तत्री कार्कीले विराटनगरस्थित रानी र […]