Aamsanchar

स्थानीय

बनियानी । झापाको कचनकवल गाउँपालिकाका काँग्रेस–एमाले गठबन्धका उम्मेदवारले विजय हासिल गरेका छन् । काँग्रेसबाट कालेन्द्रप्रसादसिंह राजवंशी अध्यक्षमा निर्वाचित भएका छन भने उपाध्यक्षमा एमाले तर्फका नवराज भट्टराई निर्वाचित बनेका छन् । अध्यक्षमा विजयी राजवंशीले प्रतिष्पर्दी राप्रपाका […]

बुधवार, जेठ ४, २०७९

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्षमा एमालेबाट देबेन्द्रप्रसाद चम्लगाई र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेल निर्बाचित भएका छन् । अध्यक्षमा निर्वाचित चम्लागाईले ७ हजार १ सय ४८ मत प्राप्त गरे भने उपाध्यक्षमा निर्वाचित खरेललाई ६ हजार […]

बुधवार, जेठ ४, २०७९

दमक । झापाको दमक नगरपालिकामा राप्रपाले अग्रता कायमै राखेको छ । नगर प्रमुखमा राप्रपाका राम थापाले १० हजार ६४ मत ल्याउँदा एमालेकी गिता अधिकारीले १० हजार ४९ मत पाएकी छन् । दमक नेकपा एमालेका अध्यक्ष […]

बुधवार, जेठ ४, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाको नगरप्रमुखमा पुनः राजेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । पोखरेल नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । पोखरेलले ८ हजार ६ सय ७३ मत […]

बुधवार, जेठ ४, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले क्रमस् मत परिणाम बढाउदै लगेका छन् । प्रतिष्पर्दी नेपाली काग्रेसका रुद्रप्रसाद चिमरियालाई १ हजार ९ सय २० मत पछाडी पारेका छन् । सूर्य चिन्हका […]

मङ्गलवार, जेठ ३, २०७९

बनियानी । झापाको कचनकवल गाउँपालिकामा एमाले–काँग्रेस गठबन्धनका अध्यक्ष पदका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशी अग्रस्थानमा रहेका छन् । राजवंशीले निकटतम प्रतिष्पर्दी राप्रपाका उम्मेदवार अन्जार आलमलाई ३ हजार ५ सय ४८ मतले पछी पारेर राजवंशीले अग्रस्थान कायम राखेका […]

मङ्गलवार, जेठ ३, २०७९

रोङ । इलामको रोङ गाउँपालिकामा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार मनिकुमार स्याङ्वो अग्रस्थानमा रहेका छन् । स्याङ्वोका निकटतम प्रतिष्पर्दी एमालेका उम्मेदवार मेहरमान तामाङलाई ३ सय १० मतले पछी पारेर स्याङ्वोले अग्रस्थान कायम राखेका हुन् । रुख […]

मङ्गलवार, जेठ ३, २०७९

कामाटोली । झापाको झापा गाउँपालिकामा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार जयनारायण साहले अग्रस्थान कायम राखेका छन् । साहका प्रतिष्पर्दी एमालेका उम्मेदवार गौरीशंकर राजवंशीलाई ८ सय ९७ मतले पछी पारेर अग्रस्थान कायम राखेका हुन् । रुख चिन्हका […]

मङ्गलवार, जेठ ३, २०७९

चारपाने । झापाको बिर्तामोड नगरपालिका–२ मा नेकपा एमालेको प्याननै विजयी बनेको छ । एमालेका वडाध्यक्ष पदका उम्मेदवार किशोरकुमार गौतमले २ हजार २३ मत लयाएर विजयी बनेका हुन् । उनका प्रतिष्पर्दी राप्रपाका शंकरप्रसाद रिजालले १ हजार […]

मङ्गलवार, जेठ ३, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले अग्रस्थान हासिल गरेका छन् । सूर्य चिन्हका पोखरेलले हाल सम्म ७ हजार २ सय २३ मत प्राप्त गरेका छन् भने रुख चिन्हका रुद्रप्रसाद चिमरियाले […]

मङ्गलवार, जेठ ३, २०७९