
झापा झापाको विर्तामोडमा रहेको रेडियो विराट ८८.५ मेगार्हजले रेडियोको क्षमता वृद्धि भएको उपलक्ष्यमा वनभोजको कार्यक्रम गरेको छ । पाँच सय वाटबाट दुई हजार वाटको क्षमता बनाएको खुशीयालीमा वन भोजको आयोजना गरिएको प्रबन्ध निर्देशक लीला अनमोलले […]
सुरुङ्गा । नेपाल दलित उत्थान सञ्जाल कनकाईको दोस्रो साधारण सभा सम्पन्न भएको छ । श्निबार दुर्गापुरस्थित दलित सदनमा सम्पन्न कार्यक्रममा सञ्जालका अध्यक्ष ठाकुर रसाइलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दलित लक्षित कार्यक्रमलाई अझ सशक्त बनाउनुपर्ने, नगरपालिकाबाट […]
ताप्लेजुङ । जाडो मौसम लागेसँगै बस्तीनै रितै बनाएर तल्लो क्षेत्रमा झर्ने ताप्लेजुङ घुन्साका स्थानीय यस वर्ष भने घुन्सामै बस्ने भएका छन् । मंसिरको मध्यदेखिनै हिमपात हुने र चिसो अत्याधिक बढ्ने यस स्थानमा यस वर्ष पुस […]
जाजरकोट (रग्दा) । वैदेशिक रोजगारी र भारतमा कमाइका लागि यहाँका महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् । मान्छे […]
पाँचथर। पाँचथरको फिदिममा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरको आयोजनामा बिहिबार दुर्घटना न्युनिकरण सम्बन्धि ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बढ्दो […]
बिर्तामोड। बिर्तामोड–५ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजुजंग कन्दङवा सर्वसम्मतरुपमा चयन भएका छन् । तीन वर्षे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमध्येबाट कन्दङ्वा बुधबार अध्यक्षमा चयन भएका हुन् । पछिल्लो समय विभिन्न […]
झापा। ठूलो परिमाणको लागू औषधसहित प्रहरीले झापाको काँकरभिट्टाबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । मेचीनगर–१० बाट बुधबार प्रहरीले १२ सय थान लागूऔषध ईन्जेक्सनसहित भारत दाजिर्लिङ, नक्सालबाडी ढकाजोत घर भएका ३२ वर्षीया गंगा सैवो, नक्सलवाडी […]
विराटनगर । स्थानीय समाजसेवीको पहलमा विराटनगरको शंकरपुरस्थित शंकर प्राथमिक विद्यालयका ५१ जना विद्यार्र्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बुधबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी समाजसेवी दिनबन्धु गोयलले विद्यालयमा निम्न आयस्रोत भएका बालबालिकालाई न्यायो कपडा […]
झापा, झापाको दमक नगरपालिका १० मा गएराती नम्बर नखुलेको कारले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मे ८ प ११९३ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका ६ मङलबारे बस्ने ३९ वर्षिय राजन […]