नुवाकोट । नुवाकोटको ओखरपौवा गाविसकी एक वृद्धाको आफ्नै घरमा पालेको गोरुले हान्दा मृत्यु भएको छ । ओखरपौवा गाविस–४ न्यौपाने टोलकी ७४ वर्षीया कान्छी न्यौपानेलाई आज दिउँसो आफ्नै घरको गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
बिर्तामोड । रोट्रयाक्ट क्लब अफ बिर्तामोडको आयोजनामा सोमवार प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । रोट्रयाक्ट क्लबका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बालकल्याण उच्च माविका स्काउट तथा अन्य गरी ८० जना […]
कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट प्रहरीले चोरीका नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका १७ वटा मोटरसाइकल बरामद गरेको छ । नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय झलारीले चोरीका अवैध मोटरसाइकल बरामद गरेको हो […]
बैतडी । चक्कु प्रहारबाट दार्चुलामा आज एक युुवक गम्भीर घाइते भएका छन् । चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर चक्कु प्रहरबाट घाइते भएका हुन् […]
इटहरी । एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् । होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति पाँच हजारका दरले […]
पोखरा । देशभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट बनेको पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी माविले आइतबार एक भव्य कार्यक्रमका बीच हर्षोल्लास मनाएको छ । साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका […]
उर्लाबारी (मोरङ)। मोरङको तेतरीया–९ मा आज दिउँसो अन टेस्ट ( परिक्षण) मा चलाइएको टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ मोतीपुर–९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय [सोधपत्र बाहेक] को परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । यस्तै त्रिभुवन विश्वविद्यालय […]
विराटनगर। मोरङ्को तेतरिया चौकमा आज मध्याह्न टिपरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मोतीपुर– ९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अनटेस्ट लेखिएको […]
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा पिताम्बर सुवेदी, शाखा अधिकृत माधवप्रसाद ज्ञवाली, लेखा […]