
इलाम। दलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट इलामका सञ्चारकर्मी गणेश घिमिरे पुरस्कृत हुनुभएको छ । स्व दलबहादुर बस्नेतको नाममा श्रीमती भगीरथा बस्नेतसहित छोरा गजेन्द्र, सन्तोष र महेश बस्नेतले स्थापना गर्नुभएको अक्षयकोषबाट प्राप्त नगद रु १० हजार र […]
गुलरिया (बर्दिया) । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएको झन्डै रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान सहित एक भारतीय पक्राउ परेका छन् । बर्दिया कालिका–७ रिमझिमचौकबाट भन्सार छली ल्याएका लत्ताकपडा सहित भारत बहराइज मोतीपुर […]
चितवन। रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिनुभयो । अस्पताल आएपछि केही ठीक भयो । घर गएर आराम गर्न थाल्नुभएका उहाँमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै नभएको जस्तो लाग्न थाल्थ्यो । […]
त्रिशूली(नुवाकोट) । एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता भएको छ । अभियुक्तले असोज १२ गते साँझपख घर […]
धनगढी । धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ । स्थानीय २४ वर्षीय प्रेम भट्टलाई कटुवा पेस्तोल र आठ राउन्ड गोलीसहित दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक […]
इलाम। विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू […]
धनकुटा। दशैं–तिहारमा सवारी साधनमा यात्रुको चाप बढ्ने भएपछि कोशी पहाडी क्षेत्रमा एक दर्जन बढी ठूला बस थपिएको छ । कोशी राजमार्गअन्तर्गत धरानबाट धनकुटा हुँदै तेह्रथुम, भोजपुर तथा संखुवासभाका लागि गुड्ने सवारी साधन थप गरिएको हो […]
पोखरा । काठमार्डाैँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा […]
पथरी (मोरङ) । कार्निट नेपाल नामक संस्थाले मोरङको भाथिगछ गाविसअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीलाई आइतबार रु ४० लाख बराबरका सामान वितरण गरेको छ । संस्थाका पूर्वाञ्चल संयोजक मोहन लिम्बूका अनुसार सो गाविसका विद्यालयका दुई हजार विद्यार्थीलाई […]