दाङ। दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ । दाङको हेकुली–२ पदमपुरकी २७ वर्षीया विमला न्यौपानेको आइतबार राति १२ बजेतिर अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा सोमबार दिनभर मृत्युको विषयलाई लिएर […]
इलाम। इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् ।विगतमै यो कुलो निर्माण […]
बिर्तामोड । रेडियो सनराईज द्धारा स्थापित रबिन स्मृती पत्रकारीता पुरस्कार यस वर्ष कंचनजंघा एफ एम कि समाचार बाचिका भिमा सिवाकोटिलाई प्रदान गरिने भएको छ । एघार हजार रुपैया राशी भएको सो पुरस्कार मंगलवार एक कार्यक्रमका […]
काठमाडौं । काठमाडौंको न्यूरोड स्थित संकटा मन्दिरको गल्लीमा ११ तोला सुन लुटपाट भएको छ । सुन जलप लगाउनका लागि संकटा मन्दिरमा लैजाने क्रममा संकटा मन्दिरको गल्लीबाट अंदाजी १५-१६ बर्षका अपरिचित तीन जनाको समूहले ११ तोला सुन […]
बिर्तामोड । उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीका लागि बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सीले आइतबार एक दिने नि:शुल्क सेमिनार सम्पन्न गरेको छ । भद्रपुर रोडस्थित आफ्नै कार्यालयमा आयोजित सेमिनारमा ३० जनाभन्दा बढी विद्यार्थीको […]
सुमन ढकाल बिर्तामोड । गोदावरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः गोपालप्रसाद लामिछाने चयन भएका छन् । संस्थाको सम्पन्न चौथो साधारणसभाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा गुरुप्रसाद अधिकारी, सचिवमा युवराज चौहान, सहसचिवमा इन्दिरा […]
पथरी । पूर्वको पुरानो गीत सङ्गिनी सङ्कटमा परेको छ । मोरङका होटल तथा पार्टी प्यालेसमा मनाउने तीज कार्यक्रममा नेपाली महिलाले सङ्गिनी गीत गाउन र नृत्य गर्न छोडेर उत्ताउला नेपाली र हिन्दी गीतमा नृत्य गरेका कारण […]
उर्लाबारी । मोरङको कोसी–हरैँचामा जङ्गली च्याउ खाँदा शनिबार साँझ एकै परिवारका तीनजना बिरामी परेका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ साँझको खानामा पकाएर खाँदा कोसी–हरैँचा नगरपालिका–११ बस्ने ४० वर्षीय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ […]
चारआली । नेप्लिज टिन्स झापाको प्रथम बार्षिकोत्सव तथा स्वर्गीय दिपीका लिम्बूको स्मृतिमा शनिवार चारआलीमा रक्तदान सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रबाट उपस्थित भएका ८४ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष मनिष बस्नेतलले जानकारी दिए । […]
भत्ता नपाएपछि संयोजकले कुटे प्युठान । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका छन् । खवाङ–६ मा सोही वडाका […]