Aamsanchar

स्थानीय

  भीमदत्तनगर । पाकिस्तान लगिँदै गरेकी एक युवतीको बुधबार कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको छ । भारतको बाटो भएर पाकिस्तान लगिँदै गरेकी पोखराको भदौरे गाविसकी किशोरीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । नेपालबाट […]

बिहिवार, जेठ ६, २०७३

  भोजपुर । स्थानीय शान्ति समिति भोजपुरमा ४२ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा पाँचवटा उजुरी परेका थिए । त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा ३७ वटा […]

बिहिवार, जेठ ६, २०७३

बनेपा  । उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा थप एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । नारायण आयल स्टोर, जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो । लामो समयदेखि […]

बुधवार, जेठ ५, २०७३

  काठमाडौँ । विजयेश्वरीको बाह्रवर्षे कलेवर फेर्ने पूजा आगामी असार १ गते सुरु हुने भएको छ । बाह्रवर्षमा हुने यस पुजा अन्तर्गत विजयेश्वरी देवीलाई शोभाभगवतीस्थित विष्णुमतीमा ल्याई स्नान गराई वस्त्र फेराउने गरिन्छ । विजयेश्वरी बाह्रवर्षे […]

बुधवार, जेठ ५, २०७३

महोत्तरी । एनेकपा (माओवादी)की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ […]

बुधवार, जेठ ५, २०७३

झापा झापाको धुलावारी–२ निवासी २५ वर्षीया सीता श्रेष्ठ अधिकारीको सर्प दंशका कारण मृत्यु भएको छ । शनिवार सााझ खाना पकाउन भान्सामा जाने क्रममा उनलाई सर्पले डसेको सीताका दाजु पदम श्रेष्ठले जानकारी दिनुभयो । सर्प दंशबाट […]

मङ्गलवार, जेठ ४, २०७३

  उर्लाबारी (मोरङ) । ग्रामीण क्षेत्र राजघाट–३ मा स्थित रातेहोली खोलामा छिमेकी उर्लाबारी नगरपालिकाकाका पाँच व्यक्तित्वले पुल निर्माण गरिदिएका छन् । पुलको आज बिहान सांसद ऋषिकेश पोख्रेलले उद्घाटन गर्नुभयो । रु २५ लाख २१० को […]

मङ्गलवार, जेठ ४, २०७३

बनेपा  । सम्बन्धबिच्छेद गरेको दुई दिनपछि पूर्व श्रीमतीले दोहोरो नागरिकता र राहदानी लिएको उजुरी दिएपछि काभ्रेपलाञ्चोकका एक युवालाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लाको महाकालचौर गाविस–९ बस्ने ३६ वर्षीय दीपक थापाले काभ्रेपलाञ्चोक र काठमाडाँैंबाट वैदेशिक […]

सोमवार, जेठ ३, २०७३

तनहुँ । जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको […]

सोमवार, जेठ ३, २०७३

अर्घाखाँचीः  नेपाली सेना भएको, गण सर्न लागेको र गणमा रहेका खाद्य सामाग्री सस्तो मुल्यमा बिक्री गर्ने भन्दै आइतबार लाखौँ नगद ठगी गर्दै मोटरसाइकल समेत लिएर युवक फरार भएका छन् । दिनेश नाम बताउने युवाले सन्धिखर्कको […]

आइतवार, जेठ २, २०७३