Aamsanchar

स्थानीय

बिर्तामोड । झापाको बिर्तामोडमा धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका विषयमा केन्द्रित अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रको आयोजनामा आयोजित कार्यक्रममा सरोकारवाला तथा विज्ञहरूले संरचनागत विकास र संरक्षणका […]

शुक्रवार, फागुन २, २०८१

अर्जुनधारा। अर्जुनधारा –६ कप्तानबारीस्थित देवी पाथीभरा इङ्ग्लिस स्कुलको १६ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारदमनि आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्‌घाटन […]

शुक्रवार, फागुन २, २०८१

 कनकाई । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ आयोजना हुने भएको छ। फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा आगामी फागुन ७ गते बुधबार आयोजना हुने महोत्सव विद्यालयको १५औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गर्न लागिएको हो। […]

बिहिवार, फागुन १, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका स्वास्थ्य कार्यालयले पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी ९ह्युमन पापिलोमाभाइरस० खोप अभियान सफलतापूर्वक सञ्चालन गरेको छ। अहिलेसम्म ७९.०२५ प्रतिशत किशोरीलाई यो खोप लगाइयो, जसले क्यान्सरको जोखिमलाई कम गर्ने आशा गरिएको छ। […]

सोमवार, माघ २८, २०८१

रोल्पा । त्रिवेणी गाउँपालिकाले चुनढुङ्गा उत्खनन विषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई लगाएको आरोप प्रति प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले प्रदेश सभामा त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई चुनाव […]

बुधवार, माघ २३, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषण गर्ने तयारी गरिएको छ । हिजो १७औं नगर सभाअन्तर्गत सम्पन्न पहिलो  बैठकले बालमैत्री नगर षोषणा गरेर कार्यनयमा लागने निर्णय गरेको हो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरलाई […]

मङ्गलवार, माघ २२, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले इन्टरनेट प्रदायक संस्थालाई स्थानीय तहमा जोडिन आग्रह गर्दै अटेरी गरे कार्वाही गर्ने चेतावनी दिएको छ। वडा कार्यालयले पटक–पटक इन्टरनेट, केवल तथा फोन प्रदायक संस्थालाई […]

शनिवार, माघ १२, २०८१

झापा ।  बिर्तामोड – झापाको बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिक निर्माण भएको भव्य गायत्री माता मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा माघ महिनामा विशेष धार्मिक कार्यक्रमका साथ सम्पन्न हुने भएको छ। माघ १७ गते अग्रसेन भवन परिसरबाट […]

बिहिवार, माघ १०, २०८१

कमल। कमल गाउँपालिकाको पाडाजुङ्गी-गौरिगञ्ज सडक खण्ड अन्तर्गत पाडाजुङ्गी देखि मङ्गलबारे सम्म डिभाइडर भित्र लगाएको बिरुवा गोडमेल तथा संरक्षण गाउँपालिका अध्यक्ष हुकुम सिंह राई तथा स्थानीयहरुको श्रमदान मार्फत कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह […]

बुधवार, माघ ९, २०८१

हल्दिबारी। हल्दिबारी र बाह्रदशी गाउँपालिकामा क्रियाशील पत्रकारहरू संगठित हुँदै ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेका छन्। हल्दिबारी वडा नं. २ स्थित भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आज आयोजित कार्यक्रममा दुई पालिकाका पत्रकारहरूको संयुक्त भेलाले नयाँ क्लब […]

मङ्गलवार, माघ ८, २०८१