
(सुरेन्द्र भण्डारी) झापा। असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापामा नेपाली काँग्रेसले सबैभन्दा धेरै नयाँ र समावेशी अनुहारलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । नयाँ अनुहार चुनावी मैदानमा उत्रिएसँगै उनीहरुले अहिले विजय […]
इलाम। भारतको दार्जिलिङमा आम हड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् । दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा एक सातादेखि […]
काठमाडौँ । सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ […]
सुरुङ्गा। पवित्रा आर्ट फाउण्डेसन सुरुङ्गाद्वारा आयोजित कनकाई गट ट्यालेण्ट जुनियर २०७४ को उपाधि एना राईले चुमेकी छन् । सो स्पर्धामा परिना चिमरिया दोस्रो, आरजु प्रसाई तेस्रो र श्रद्धामाला श्रेष्ठ चौथो भएका छन् । अन्तिम स्पर्धामा […]
बिर्तामोड। आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी अभियानलाई तीब्र बनाइ रहेका बेला झापामा दृष्टिबिहीन व्यक्ति पनि उम्मेदवार बनेका छन् । दृष्टिबिहीन नागरिकलाई हेलाको दृष्टिकोणले हेर्ने गरेका घटनाहरु […]
बिर्तामोड। स्थानीय तह चुनावमा उम्मेदवारले आफ्नो इज्जत जोगाउन सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान छ । १० प्रतिशत मत नल्याउने उम्मेदवारको ‘जमानत जफत’ हुन्छ । कतिपय उम्मेदवारलाई यो व्यवस्था बारे थाह छैन । कतिले […]
धादिङ : गलामा मकैको घोगाको माला अनि हातहातमा हरियो खोया र च्यातिएको मकैको घोगा लिएका ३०-३५ जना किसान चर्को घामको परवाह नगरी चर्का नारा लाउँदै थिए, ‘गरिब किसानलाई क्षतिपूर्ति दे।’ यसअघि सदरमुकाममा देखिनेजस्ता नाराजुलुस र […]
सुर्खेत : कालिकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बुधबार दिउँसो साढे तीन बजे कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरी […]
बिर्तामोड। मेची अञ्चलकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा स्वतन्त्रसहित ६÷६जना चुनावी मैदानमा उत्रिएका छन् । देशमै अव्यवस्थित शहरको रुपमा परिचय पाएको बिर्तामोड नगरपालिकालाई अब स्मार्ट […]