Aamsanchar

सबै समाचार

(नरेन्द्र ढकाल) बिर्तामोड। केही दिनदेखि झापामा गर्मी बढेसंगै जनजीवन प्रभावित भएको छ । झापामा आइतबार तापक्रम ३६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबार यहाँको तापक्रम ३६ डिग्री रहेको भद्रपुर एयरपोर्टका प्रमुख पूर्ण चुडालले जानकारी […]

मङ्गलवार, जेठ ३०, २०७४

सुरुङ्गा, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको चौथो स्थापना दिवस झापामा मनाइएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल झापा शाखाको आयोजनामा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा भएको कार्यक्रममा जल, जमिन र जंगलसँग सम्बन्धित […]

मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड। विभिन्न कम्पनीका गाडी बिक्रीमा छोटो समयमा उल्लेख्य सफलता हासिल गरेको बिर्तामोडस्थित सहारा अटो मोवाइल्स एण्ड कृषि कम्पनीले वार्षिक समिक्षा तथा योजना कार्यशाला आइतबार सम्पन्न गरेको छ । सहारा नेपाल साकोसले विभिन्न क्षेत्रमा लगानी बढाउनेक्रममा […]

मङ्गलवार, जेठ ३०, २०७४

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिवार र आइतवार दुई दिन लिएको भाषा परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गर्ने भएको छ । दुई दिनसञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने ७५ हजार ५ सय […]

आइतवार, जेठ २८, २०७४

दमक । झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । […]

आइतवार, जेठ २८, २०७४

चितवन, दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।  सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । […]

आइतवार, जेठ २८, २०७४

(कल्पना पौडेल) काठमाडौँ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ? माथि मध्येका कुनै पनि […]

आइतवार, जेठ २८, २०७४

चितवन। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा डढेलोबाट वन र वन्यजन्तु जोगाउन जल्ने वस्तुको व्यवस्थापनका लागि नयाँ कार्यक्रम सुरु गरिएको छ । पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले निकुञ्जको चारवटै सेक्टरका मध्यवर्ती क्षेत्रमा […]

आइतवार, जेठ २८, २०७४

भोजपुर। आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन सहजरुपमा गर्न र निर्वाचन हित विपरीत गतिविधि हुन नदिन विशेष सुरक्षा अपनाएको […]

आइतवार, जेठ २८, २०७४

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाका दलित र महिलालाई निर्वाचनसम्बन्धी शिक्षा दिइएको छ । दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले शुक्रबारे बजारमा कार्यक्रमको आयोजना गर्दै छथर क्षेत्रका दलित घरधुरी सदस्यहरु र दलित महिला उम्मेदवारलाई आसन्न स्थानीय […]

आइतवार, जेठ २८, २०७४