Aamsanchar

सबै समाचार

झापा। झापाको कमल गाउँपालिका–३ स्थित केराधापकी पिङ्गला पौडेल अहिले १० बर्षकी भइन् । तर, उनी अहिलेसम्म हलचल गर्न सक्दिनन् । सानैदेखि टाउको अस्वभाविक रुपमा बढेपछि उनी हलचल गर्न नसक्ने भएकी हुन् । जसका कारण उनी […]

बिहिवार, जेठ २५, २०७४

भद्रपुर । बिरामीका आफन्तले आश मारिसकेका एक गर्भवती महिलाको अति जटिल शल्यक्रिया गरेर ओम साई पाथिभरा हस्पिटल भद्रपुरले नयाँ जिवन दिएका छन् । झापा कचनकवल गाउपालिका ७ साविक बालुवाडी बस्ने २२ बर्षिय गीता अधिकारीको एकै […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौं, मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमजीवी महिलाप्रति कार्यस्थलमा हुने यौन हिंसा नियन्त्रण गर्न कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । महिला विकास कार्यालय र विश्वास नेपाल नामक सामाजिक संस्थाले संयुक्तरुपमा बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा […]

बिहिवार, जेठ २५, २०७४

झापा । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी […]

बिहिवार, जेठ २५, २०७४

बिर्तामोड । स्थानीय निकायको निर्वाचनका लागि दल तथा तिनका उम्मेदवारले चुनाव प्रचारप्रसारमा प्रयोग गर्ने सवारी साधनको सम्बन्धित निर्वाचन कार्यालयबाट अनुमति लिएर प्रयोग गर्नुपर्ने स्थानीय तह निर्वाचन आचारसंहितामा उल्लेख छ । तर, झापामा कुनै राजनीतिक दल तथा […]

बिहिवार, जेठ २५, २०७४

बिर्तामाड । विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन (यूरो कलेज)ले प्रदेश नं. १मै पहिलोपटक ‘ए लेभल’ कोर्षको अध्ययन अध्यापन शुरु गरेको छ । कलेजले बुधवार विर्तामोडस्थित होटल रिसवमा पत्रकार भेटघाटको आयोजना गरी सो कुराका जानकारी दिएको […]

बिहिवार, जेठ २५, २०७४

पर्वत । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य भएका छन् । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न […]

बुधवार, जेठ २४, २०७४

  बिर्तामोड । झापाको बिर्तामोडमा विषादि अन्वेषण द्रूत विश्लेषण प्रयोगशाला सञ्चालनमा आउन लागेको छ । प्रयोगशालाको निर्माण कार्य सम्पन्न भएको र निर्वाचन सकिएसँगै प्रयोशाला सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको कृषि उपज थोक बजारका व्यवस्थापक सुरेशकुमार कामतले […]

मङ्गलवार, जेठ २३, २०७४

(सिवी अधिकारी) काठमाडौँ । मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।  सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा […]

सोमवार, जेठ २२, २०७४

रसुवा। पवित्र तीर्थ गोसाइँकुण्डमा लाग्ने यस वर्षको गङ्गादशहरा पर्वमा करिब पाँच हजार भक्तजनले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यही जेठ १२ गते सुरु भएको मेलाको पहिलो दिन काठमाडौँकी एक महिला भक्तजनको […]

सोमवार, जेठ २२, २०७४