Aamsanchar

सबै समाचार

जाजरकोट । गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका– ३ टट्टाकी पुतला बुढालाई कुटपिट गरिएको छ । जिल्लाको भेरी नगरपालिका–३ स्थित न्यु महालक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले उनलाई कुटपिट गरेका हुन् । गिट्टी […]

शुक्रवार, जेठ १९, २०७४

सुरुङ्गा, जेठ १९। बन्दमुक्त क्षेत्रको रुपमा परिचय बनाएको झापाको कनकाई नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा तीन स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् । नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म मेयर पदका उम्मेदवार […]

शुक्रवार, जेठ १९, २०७४

दमक : जंगली हात्तीको आक्रमणबाट शुक्रबार झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– ४ का रथी मेचे रहेका छन्। उनको हल्दिबारीस्थित चौकीबिराम हरियाली सामुदायिक वनमा हात्तीले कुल्चिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

शुक्रवार, जेठ १९, २०७४

बिर्तामोड। जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै ३० लाख रुपैयाँ फिरौती माग्लिन् भन्ने छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमानसँग ३० लाख रुपैयाँ […]

बिहिवार, जेठ १८, २०७४

काठमाडौँ । व्यवस्थापिका–संसद् बैठकको अवरोध कायमै रहेकाले संसद् सचिवालयले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति […]

बिहिवार, जेठ १८, २०७४

चितवन : चितवनको भरपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा राजनीतिक दलका प्रतिनिधिको विवादमा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। बुधबारको निर्वाचन आयोगको निर्देशनपछि बिहीबार पुगेको छानबिन समितिले राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर १९ […]

बिहिवार, जेठ १८, २०७४

झापा ।  चार दशकअगाडि बाग्मतीको नीलो पानीमा पौडी खेलेको किशोर थापाले अझै भुलेका छैनन्। काठमाडौंको चोभारमा जन्मिएका थापा प्रायः बिदाका दिनमा आफूभन्दा सिनियर साथीहरूसँग बाग्मती नदीमा पौडी खेल्ने गर्थे। दस वर्षको कलिलो उमेरदेखि नख्खु दोबाटो […]

बिहिवार, जेठ १८, २०७४

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा परम्परागतरुपमा गरिँदै आएको भूमेथानमा लिङ्गो जुधाइ प्रतियोगिताले यसवर्ष पनि निरन्तरता पाएको छ । प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन मङ्गलबार दुई गाउँबीच लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको […]

बिहिवार, जेठ १८, २०७४

सोलुखुम्बु। नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगिन्द्रनाथ कुँवरले गोमा एयरको विमान दुर्घटना हुँदाका बखत आफू बिदामा रहेको बताउनुभएको छ । स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको बिदा लिएको र बिदा दुई दिन बाँकी छँदा […]

बिहिवार, जेठ १८, २०७४

झापा। स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले मतदाता लोभ्याउन कानूनले नै रोक लगाएको निर्णय गरेर भ्रम फैलाउने काम गरिरहेका छन् । सरकारले स्थानीय तहमा विनियोजन गरेको अनुदानबाट वृद्धभत्ता लगायतका सामाजिक सुरक्षामा रकम खर्चिन नपाउने व्यवस्था […]

बिहिवार, जेठ १८, २०७४