
पाँचथर । महिला उद्यमशीलता कोषले पाँचथर जिल्लाका १८ जना महिलाका व्यवसाय प्रवद्र्धन गर्न रु ५० लाख सहयोग गरेको छ । घरेलु तथा साना उद्योग महासङ्घ पाँचथरका अनुसार गत आवमा प्रस्तावित फर्मलाई सहयोग रकम उपलब्ध गराएको […]
रत्ननगर (चितवन) । चितवनमा यो वर्ष आधिकारिक रुपमा पुष्टि भएको रोग ‘स्क्रब टाइफस’बाट मानवीय जोखिम कम गर्न सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले स्वास्थ्यकर्मी, सर्वसाधारण, सञ्चारमाध्याम तथा चिकित्सकमा सचेतना कार्यक्रम सुरु […]
बन्द प्रशिक्षणमा मिस पूर्व आईकनका सहभागीहरु । पोजेटिभ इभेन्टसले आयोजना गर्न लागेको कार्यक्रम पूर्वकै उत्कृष्ट कार्यक्रम हुने आयोजक टिमले जनाएको छ । फोटो :आमसंचार
युवा दिवसको अवसरमा फ्यूचर स्टार यूथ क्लव विर्तामोडले कन्काई कलेज विर्तामोडमा आयोजना गरेको साँगितिक कार्यक्रममा रक गित प्रस्तुत गर्दै स्थानिय द रेडिएम व्याण्डका कलाकारहरु । कार्यक्रममा राष्ट्रिय स्तरका द स्याडोज नेपाल, स्कीमिनम्यारोजनेट व्याण्डका कलाकारहरुले पनी […]
सागर गौतम, खुदुनाबारी । झापाको खुदुनाबारी–१ मा अवस्थित हचुमासा सामुदायिक वनले संक्रिय दिगो वन व्यवस्थापन गदै स्थानीय नागरिकको मानवीय जीविकोपार्जन सुधार सहित शिक्षा,गरिबी निवारण,वृक्षारोपण,सडक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ । सामुदायिक वनको आयश्रोतले स्थानीय […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उक्त मन्त्रालयका […]
दमक। नेपाल बिद्युत प्राधिकरण दमकको कार्य क्षेत्रमा पर्ने स्थानहरुमा लामो समयदेखि बिद्युत मिटर बितरण नभएका कारण हुकिङ गर्नेको संख्या बढेको छ । विशेष गरी झापाको ग्रामीण क्षेत्र तोपगाछी, शिवगञ्ज, सतासीधाम, गौरीगञ्ज, खजुरगाछी, कोहोबरा, महाभारा […]
झापा। साउन २४ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका फिस्टेल एअरको हेलिकोप्टरका चालक रञ्जन लिम्बूको विहीबार झापाको चारआलीमा अन्तिम संस्कार गरिएको छ । लिम्बूको शवलाई प्रगति सामुदायिक वनमा समाधिस्त गरिएको हो । काठमाडौंबाट बिरामी लिन गोरखा […]