
बैतडी । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ । आज मात्रै […]
काठमाडौँ । व्यवस्थापिका–संसद्मा स्थगनपछिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका रामहरि खतिवडाले नाम मात्र पुनःनिर्माण भएको कामको पुनःनिर्माण भएन, जो मन्त्री भयो उसैको क्षेत्रमा योजना अघि बढाइन्छ, राहदानी बनाउन ग्रामीण क्षेत्रमा तीन दिनसम्म धाउनुपर्ने अवस्था छ […]
राष्ट्रिय धान दिवस असार पन्ध्रमा जिल्ला कृषि विकास कार्यालय, झपा र जामुनखाडी कृषि सहकारी संस्थाले कनकाई नगरपालिका वडा नं. २ मा आयोजना गरेको रोपाई दौड प्रतियोगितमा प्रथम बन्न सफल सरोज रिजाल, रिवन छुदै । तस्वीर […]
गाईघाट (उदयपुर) । उदयपुरको गाईघाटस्थित लोकतान्त्रिक चोक नजिकैको पसलबाट मध्याह्न विभिन्न कागजात र रु ५० हजार रहेको झोला लुटेर भाग्न लागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित जोगवनी नजिकै […]
(प्रकाश सिलवाल) काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुप्रतिक्षीत शिक्षा ऐन (आठौँ संशोधन), २०७३ आज प्रमाणीकरण भएको छ । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ (आठौँ संशोधन २०७३) लाई राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणीकरण […]
ह ह माले ह ह भन्दै र असारे गीत गाउदै असार पन्ध्रका दिन सामुहिक रोपाई अर्थात वेठी रोपाई गर्ने चलन नेपालमा पुरानो चलनमा पर्छ । त्यस्तै यस वर्ष झापामा पनि विभिन्न ठाउमा वेठी रोपाईको आयोजना […]
अर्जुनधारा जेसीज भवनको छत ढलान उद्घाटन गर्नुहुदै अर्जुनधारा जलेश्वर धामका पिठाधिश आचार्य पुष्पलाल निरौला । साथमा जेसीज अध्यक्ष सार्दूलहाङ ओली, संस्थापक अध्यक्ष इन्दिवर खड्का, भवन निर्माण संयोजक दिलिप थापा लगायत कार्यसमिति जेसीहरु । जेसीज भवन […]
काठमाडौं । लामो समयदेखि अस्वस्थ पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक मदन ढकालको उपचार हाल काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा शुरु भएको छ । दुबै मृगौलामा आएको खराबीका कारण उनी अस्वस्थ भएका हुन् । भारत तथा […]
(नरेन्द्र ढकाल) झापा । आज असार १५ गते अर्थात १३ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘ब्यवसायीक धान खेतीको आधार सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ धान दिवस तथा […]