
झापाको शनिअर्जुन ९ स्थित नमुना माछापालन केन्द्रमा पालिएका माछाका भुरा झापामा बार्षिक रुपमा २ हजार २ सय ४० दशमलव १६५ मेट्रिक टन माछा अन्य देशवाट भित्रिने गरेको छ । झापामै बार्षिक करिव ९ […]
पथरी (मोरङ) । मोरङको दुर्गम गाउँ सिंहदेवीमा स्थानीय नारायण राईले सुरु गर्नुभएको चियाखेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । चियाको व्यावसायिक खेती भन्ने बित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । विकासको […]
काठमाडौ । नेपालमा प्रहरी हिरासतमा यातना बढेको पाइएको छ । “यातना पीडितहरुका लागि अन्तराष्ट्रिय सहयोग दिवस”को पूर्वसन्यामा एड्भोकेसी फोरम नेपालले शनिबार राजधानीमा सार्वजनिक गरेको तथ्यांकमा प्रहरी हिरासतमा हुने यातना बढेको पाइएको हो । एड्भोकेसी फोरमले […]
रबर खेती नर्सरी रुखलाई चिरेर निकालिएको चोप संकलन भएको रबर चोप चोपवाट तयार पारिएको कच्चा रबर तस्वीर : विनोद पाण्डे/आमसंचार
पछिल्लो समयमा झापाका सामुदायिक बन हरुले दिगो आम्दामीको रुपमा माछा पालन लाई अघि बढाउदै गएका छन । सरकारले पनी माछापालनलाई अनुदान दिदै आएको छ । झापाको घाईजन–२मा कालिका सामुदायिक उपभोक्त समुह र जिल्ला भू–संरक्षण कार्यालय […]
झापा । लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थाले आज विश्वभर विविध कार्यक्रम गरी मनाउँदैछन् । लागुपर्दाथको प्रयोग र अबैध ब्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन दिवसले आग्रह गरेको […]
सप्तरी। उपचारका लागि आमासँग सदरमुकाम राजविराज आएकी एक अवोध बालिका नाटकीय र निर्मम रुपमा लटिएकी छिन् । स्थानीय एक वालरोग विशेषज्ञसँग उपचारका लागि सप्तरीको रायपुर–८ वाट आमा राजुदेवी यादवसँग आएकी द्ुई वर्षीया आरती लुटिएकी हुन् […]
(सिकेन्द्र पासवान्) बारा । बारा जिल्ला भित्र पर्ने नेपाल भारत सीमाका ६० किलो मिटर क्षेत्रमा रहेका ६८५ सीमास्तम्भ मध्ये १७६ सीमास्तम्भ हाराएका छन् । पश्मिमा छिमेकी जिल्ला पर्साको सदरमुकाम वीरगञ्जदेखि पूर्वमा रौतहटको बंकुलसम्मको सो दुरी […]
लहान । सिरहाको लहान नगरपालिका–७ का यातायात व्यवसायी गुरुदयाल महतोलाई अपहरण गरी फिरौती माग्ने घटनाका मुख्य योजनाकारलाई शनिवार प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–७ निवासी ३८ वर्षीय राजा भन्ने राजकुमार […]