Aamsanchar

सबै समाचार

  झापाको पवित्र नदी माईखोलाको कनकाई पुल बर्षेनी उखेलिने खतरामा पर्दैछ । केही बर्ष गघी सम्म पुलको नजिकैवाट ट्रयाक्टर, ट्रिपर, जेसीवी लगायतका साधनवाट बालुवा गिटी निकाल्ने कार्यले हाल खोला गहिरिएर पुलको यो अवस्था आएको त्याहा पुग्ने […]

आइतवार, असार ५, २०७३

भक्तपुर।  देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने […]

आइतवार, असार ५, २०७३

  (नरेन्द्र ढकाल) झापा , पूर्वका चेलीलाई पश्चिमका नाकाबाट र पश्चिमका चेलीलाई पूर्व तर्फबाट भारती हुदै विभिन्न देशमा बेच्न लाने गरेको खुलासा भएको छ । वैदेशिक रोजागरीमा महिलाहरु जाने क्रम बढेसंगै बेचिने चेलीहरुको संख्या पनि […]

आइतवार, असार ५, २०७३

  झापा । मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले चालू आर्थिक वर्ष २०७२÷०७३ मा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसक्ने भएको छ । कार्यालयले चालू आर्थिक वर्षका लागि ७ अर्ब ४५ करोड ९८ लाख २७ हजार […]

आइतवार, असार ५, २०७३

इलाम कन्याम स्कुलका विद्यार्थीहरु खेलौना गाडी खेल्दै घर फर्कदै । तस्वीर:विनोद पाण्डे/आमसंचार

शनिवार, असार ४, २०७३

काठमाडौँ– बाथरोगबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने नेसनल बाथ रोग सेन्टरले काठमाडौँको सुनधारामा आज तस्बिर प्रदर्शनी आयोजना गरेको छ । सेन्टरको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित तस्बिर प्रदर्शनीमा नेपालमा देखिएका विभिन्न बाथ रोगको जानकारी सहितका तस्बिर प्रदर्शन […]

शनिवार, असार ४, २०७३

केकी अधिकारी ः अभिनेत्री, मोडल 

शनिवार, असार ४, २०७३

झापा । श्रम तथा रोजगार मन्त्रालयले वैदेशीक रोजगारीमा पटक पटक ठगीमा दोषी देखीएका म्यानपावर कम्पनीहरुको अनुमतिपत्र नै खारेज गर्ने गरी कानुन निर्माण भइरहेको जनाएको छ। यसअघि लामो अनुसन्धानपछि एउटा संसदीय समितिले ठगीमा सलग्न म्यानपावर कम्पनीलाई […]

शनिवार, असार ४, २०७३

बिर्तामोड । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले शुक्रबार झापाका पीडित तथा सरोकारवालासाग अन्तरक्रिया गरेको छ । सरकारद्वारा गठित सत्य निरुपण र बेपत्ता छानविन आयोगले काम गर्न नसके न्यायका लागि नेपालमा अन्तर्राष्ट्रिय अदालत स्थापना हुन सक्ने […]

शनिवार, असार ४, २०७३