
[रबिन्द्र बराल ] रंगेली । मोरङको रंगेली मा रहेको अस्थाई ट्राफिक चेक पोस्टले बैशाख महिनामा ८५ हजार एक सय रुपैयाँ राज्स्व संङलन गरेको छ । रंगेली ,कर्सिया,रामचोक,डाईनियाँ,झपडतल,लगायतका स्थान बाट विभिन्न समयमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल,ट्रक […]
चितवन । चितवनका पत्रकारको सामाजिक अभियान हामीले नगरे कसले गर्नेले चितवनको विकट चेपाङ गाउँमा विद्यालय बनाएको छ । गत साल वैशाख १२ गतेको भूकम्पले भत्काएको लोथर गाविस–७ स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको दुईकोठे भवन […]
रौतहट-सीमावर्ती भारतीय क्षेत्रबाट मदिरा सेवन गर्न आएका १३ जना भारतीयलाई रौतहट प्रहरीले नियन्त्रमा लिएको छ। बिहार सरकारले अप्रिल एक तारिखदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएपछि सीमावर्ती गाउँहरुबाट भारतीय मदिरा सेवनकर्ताहरु दिनहुँ […]
काठमाडौं । रक्षा मन्त्रालयले भूकम्प पीडितको सहयोगका लागि नेपालमा सांगीतिक प्रस्तुती गर्न आएका भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल विमानस्थल गएकोबारे नेपाली सेनासँग स्पष्टिकरण मागेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपाली सेनाका […]
(प्रशन्न पोखरेल) गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४÷१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिए मात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने […]
(रमेश लम्साल) काठमाडौँ, १ जेठ । वैशाख महिनाभर विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको नेपाल विद्युत् प्राधिकरणले सो कार्यक्रमलाई वर्षभरि नै निरन्तरता दिने भएको छ । वार्षिक रु आठ अर्ब्भन्दा बढी चुहावटबाटै घाटा व्यहोर्दै आएको […]
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा भएको सडक सुरक्षा सप्ताह आजदेखि सकिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गत वैशाख २६ देखि सप्ताह सुरु भएको थियो । सडक सुरक्षा सप्ताहको […]
[ विनोद पाण्डे] चारपाने । समाजका जुनसुकै संघ संस्था होस ति सबै समाजकै सम्पती हो । सामाजिक धरोहरका रुपमा निर्माणहुने भवनले बर्षऔं बर्षसम्म समाजलाई प्रत्यक्ष लाभ पुर्एकै हुन्छ । त्यस्तै संस्था मध्यको अर्जुनधारा जेसीज शनिश्चरेले […]
(रमेश लम्साल) काठमाडौँ । सम्भवतः अबको एक हप्ताभित्र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बृहत् एकताको घोषणा हुँदैछ । दश वर्षसम्मसँगै जनयुद्ध गरेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डो¥याएका माओवादीका नेता विभिन्न समूह र घटकमा विभाजित भएको […]