
काठमाडौं- नेपाल जेसिसका अध्यक्ष जगत पोखरेललाई निलम्बित गरिएको छ। जेसिसको अन्तर्राष्ट्रिय मुख्यालयले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उमेर हदबन्दी पार गरेको भन्दै पोखरेललाई निलम्बित गरेको हो। उनी महेन्द्रनगरमा भएको ४२औं साधारणसभाबाट अध्यक्ष चुनिएका थिए। तर […]
काँकडभिट्टा (झापा), ३१ वैशाख । झापामा बर्सेनि मिर्गौलाका नयाँ रोगी थपिने क्रम बढ्दै गएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६२÷७३ को वैशाख ३० गतेसम्ममा ५२ जना मिर्गाैलाका नयाँ […]
यातायात कार्यालयले लगायो कुम्भमेला मेची यातायात व्यवस्था कार्यालय परिसरमा दुईचक्के सवारी चालक अनुमती पत्र आवेदन फारम भर्न लामवद्ध सर्वसाधारण । विर्तामोड स्थित यातायात कार्यालयले लामो समय सम्मपनी सवारी सवारी अनुमती पत्र आवदेन नखुलाउदा हजारौ सर्वसाधारण […]
हरेक वर्ष चार गर्भधारणमध्ये एउटा गर्भाधारण पतनमा अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र गुटम्याचर इन्स्टिच्युटले सार्वजनिक गरेको एक रिर्पोटमा उल्लेख छ । ल्यान्सेटमा प्रकाशित सो रिर्पोट अनुसार हरेक वर्ष ५ करोड ६० लाख भ्रुण […]
राजविराज, ३१ वैशाख । मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा हजारौँ बिघामा लगाइएको केराखेती नष्ट भएको छ । सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पु¥याएको छ । […]
जनकपुरधाम, ३० वैशाख । जनकपुर उपमहानगरपालिका–२ का ४० वर्षीय वीरेन्द्र महतोले रसायन हाली पकाएको आँप खाँदा पखाला लागि थला परेको एक साता बितिसक्यो । याम र समयअनुसार प्रयोग गर्नुको सट्टा काचो आँपलाई व्यावसायिक प्रयोजनका लागि […]
बालबालिकाले अपराध गरेको ठहरिएमा पनि उनीहरूलाई अपराधी वा खराव मान्छेका रुपमा नहेरीकन सहयोगी व्यवहार गर्नुपर्ने राय कानुन व्यवसायीको छ । सामाजिक न्यायका दृष्टिकोणले बालबालिकाका मुद्दाहरू हेर्दा धेरै जसोमा बालबालिकालाई जति दोषी ठानिन्छ त्योभन्दा बढी […]
रहरले पालेको पुत्का जंगली क्षेत्रमा पाईने दुर्लभ प्रजातिको मौरी पुत्का लोप हुने अवस्थामा पुगेको छ । भुसुनाभन्दा अलि ठुलो आकारमा रहेको पुत्काको महलाई बहुगुणी आयुरर्वेद औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । यसको पालनको लागि विकासे […]